ताप्लेजुङ । पौडी खेल्ने क्रममा बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको शव फेला परेको छ। काबेली खोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) बालनरसिंह र...
स्वास्थ्य
-
-
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
खोटाङ । बालुवा लिन जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङबाट सुनकोसी किनार भाडबेँसीमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घट्ना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका अन्दाजी १८/२० वर्षका रोशन राउतको मृत्यु भएको हो । लैकुखो...
-
माछा मार्न जाँदा सुनकोशीमा डुबेका युवकको शव फेला
काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका–८ बिर्ता देउरालीस्थित सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता युवाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार २१ वर्षीय सुजित तामाङको शव नदीबाट निकालेको हो । तेमाल गाउँपालिका–२ घर भएका सुजित तामाङ्ग र २२ वर्षीय दिलध्वज तामाङको सँगै माछा मार्न गएका थिए । जेठ १७ ...
-
कोरोना संक्रमणबाट दुई दिनमा एकै परिवारका तीन जनाको मृत्यु
विराटनगर । कोरोना संक्रमणका कारण ३६ घण्टाको अन्तरालमा विराटनगर–१ मा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ८१ वर्षीया आमा, ६२ वर्षीय छोरा र ५६ वर्षीया बुहारीको मृत्यु भएको हो । हजुरआमा र आमाबुबा गुमाएका दिवस ढुंगाना अहिले कोसीको कोभिड अस्पतालमा उपचाररत छन् । उनीसहित परिवारका चार जनामा संक्रमण देखिएपछि सबैलाई साताअघि...
-
चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी
काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनुभायो ।उहाँले भन्नुभयो, ‘दमकल, नेपाली सेना, प्रहरी र ...
-
तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला
म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...
-
थप ६०८५ जनामा कोरोना संक्रमण , ६८९८ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रह...
-
म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२
बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाक...
-
बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै
काभ्रे । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाक समेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपनाई अत्यावश्यक से...
-
चट्याङ लागेर बागलुङको बडिगाडमा १२ वर्षीय बालकको मृत्यु
बुर्तिबाङ । चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ । ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्...






















