काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा स...
स्वास्थ्य
-
-
कारोनाबाट एमाले नेता एंव अर्थशास्त्री थापाको निधन
काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए। उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक...
-
चीनबाट आज ९ लाख डोज कोरोनाविरुद्धको खोप ल्याइँदै
काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ...
-
बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहाय...
-
मजदुरलाई खाद्यान्न वितरण
बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ। क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी ...
-
थप ४७६२ जनामा कोरोना संक्रमण , ६४९१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १७ हजार ४८० जनामा परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । हाल देशभर १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अव...
-
म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१
बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...
-
विश्वमा धुम्रपानबाट हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु
काठमाडौं । आज विश्व ‘धुम्रपान तथा सुर्तीरहित’ दिवस नेपालमा पनि मनाइँदैछ । धुम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइन्छ । चुरोट सुर्तीले...
-
कोलम्बियामा हेलिकोप्टर दुर्घटना, ५ प्रहरीको मृत्यु
काठमाडौं । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको पनि कोलम्बियाका ...
-
दाङमा सर्पको टोकाइबाट २५ वर्षीय युवकको मृत्यु
दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल...





















