कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेतालाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बु...
स्वास्थ्य
-
-
बुर्किनाफासोमा भएको हिंसामा २७ जनाको मृत्यु
एजेन्सी । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती...
-
स्पेनद्धारा नेपाललाई १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रे...
-
सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको मृत्यु
विराटनगर । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई ...
-
स्कार्पिओ र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते
झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ जयचोक जंगलमा बुधबार राति दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका शरणमती बस्ने ६२ वर्षका लक्ष्मी पौडेल र मोरङ रङ्गेली नगरपालिका वडा नम्बर ३ बस्ने ७६ वर्षीय विष्णुमाया शिवाकोटी छन्। उन...
-
लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का
काठमाडौं । लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ...
-
तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
ताप्लेजुङ । तमोर करिडोर अन्तर्गत निर्माणाधीन मोटरेबल रानी पुलमा कार्यरत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तमोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाए...
-
भाउजूको हत्या आरोपमा एक युवक पक्राउ
मोरङ । नातामा भाउजू पर्ने २४ वर्षीया अनिता यादवको हत्या गरेको आरोपमा रङ्गेली नगरपालिका–३ निवासी १९ वर्षीय विनोद यादवलाई प्रहरीले पक्राउ गरेको छ । रङ्गेली–३ तिलवा चोक बस्ने बेचन यादवकी श्रीमती अनितालाई अभियुक्तले मङ्गलबार विवाद भई घाँटी अगाडिको भागमा धारिलो हतियार दाउले हानेर हत्या गरेको प्रहरी प्रवक्ता मानबहादुर राई...
-
९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना
काठमाडौं । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् । दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी ...
-
कोरोना संक्रमणबाट एमालेका नेता यादव निधन
जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित हुनुहथ्यो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहनुभइका नेता य...




















