• अज्ञात समूहद्वारा माओवादी नेता पाण्डेमाथि गोली प्रहार

    कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ। तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।गोली प्रहार गर्ने समूहको...

  • डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिक...

  • मास्क र सेनिटाइजर वितरण

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित सुर्यमुखी युवा क्लबले वडा बासीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा समुदायस्तरमा भइरहेका गतिविधिमा प्रत्यक्ष संलग्न भइरहेको सुर्यमुखी यूवा क्लवले वडा कार्यालय मार्फत समुदायस्तरमा वितरण गर्ने गरी २५ सय मास्क र १० वटा ५ सय मिलीलिटरको...

  • गण्डकी प्रदेशमा थप ३० संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो । दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रशासनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररूपमा वृद्धी भएको छ । बुध...

  • थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि , ७९८९संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८० हजार ५ सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार ८ हजार ६४ आरटी पिसिआर र १ सय ९ एन्टिजेन विधिबाट गरी कुल ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २ सय ४६ जनाले ...

  • ब्राजिलमा कोरोनाबाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    एजेन्सी । ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ । गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या...

  • म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि,निको भए २९

    बेनी । म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धवलागिरी गाँउपालिकामा ९ जना र पर्वतको जलजला गाउँपालिकामा २ जना गरी ३६ जना (पिसिआर विधिबाट) र बेनी नगरपालिकामा १ जन...

  • नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार सुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने ...

  • ‘रेम्डिसिभिर’ नेपालमै उत्पादन गरिने

    काठमाडौं । कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ ।नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । नेपालमा यसको परीक्षण पास भइसकेको र छिट्टै उत्पादनको काम सुरु गरिने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो । “हामी ...

  • कोरोना संक्रमणबाट डाक्टर पूज्यश्री कार्कीको निधन

    काठमाडौँ । प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्। सेतोपाटीबाट...