• एम्बुलेन्स चालकका पीडा : घरभित्र पस्न संक्रमणको डर, अस्पतालले बस्न दिन्छ खान दिँदैन्

    झलनाथ खनाल कैलाली । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा संक्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारक...

  • मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला

    काठमाडौं । मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्। उनको शव घ...

  • १७ वर्षीय किशोरद्वारा आत्महत्या

    काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले चाहिँ बिहानसम्म पनि उनलाई खोजिरह्यो । बिहान भाइ शौचालय जा...

  • एमाले नेता तथा साहित्यकार खत्रीको निधन

    काठमाडौँ । कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । ...

  • बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

    एजेन्सी । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना तालिबानी लडाकूले बम राख्दै गरेका थिए । अफगानिस्तानमा तालिबानी लडाकुहरुले सडकको छेउमा...

  • काठमाडौंँ १३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन

    काठमाडौँ । कोरोना संक्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण ...

  • चितवनमा कोरोनाबाट थप ११ जनाको मृत्यु

    चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत ...

  • बाँकेमा थप ८ संक्रमितको मृत्‍यु

    काठमाडौँ । बाँकेका विभिन्‍न अस्पतालमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । आइतबार दिउँसो ३:४५ देखि सोमबार विहान ६ बजेसम्‍म यी संक्रमितहरुको निधन भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्‍ये ३ जना बर्दिया, २ जना बाँके र १/१ जना कञ्&#x...

  • बाँकेको भेरी अस्पतालमा ५ घण्टामा ६ संक्रमितको मृत्यु

    बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा गए राती साढे पाँच घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा राती साढे १२ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा ६ जनाको मृत्यु भएको हो। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर परीक्षण गरी को...

  • कर्णालीमा अक्सिजन सिलिन्डर खरिदका लागि ६ करोड ३५ लाख बजेट विनियोजन

    काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेश भर आवश्यक पर्ने अक्सिजन सिलिन्डर खरिद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख बजेट विनियोजन गरेको छ । आइतबार साझ बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्ट सहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्नेगरि अक्सिजन आपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना ग...