• सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्द...

  • देशभरका ७४ जिल्लामा निषेधाज्ञा लागू, तीन जिल्ला मात्रै बाँकी

    काठमाडौं । कोरोना संक्रमणको क्रम बढ्दो अवस्थामा रहेकाले देशका बिभिन्न जिल्लामा निषेधाज्ञाको क्रम पनि बढिरहेको छ । जसअनुसार आजसम्म देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा रहेको भन्दै सम्बन्धित जिल्ला प्रशासनहरुले निषेधाज्ञाको ...

  • कोरोना सङ्क्रमणबाट वरिष्ठ साहित्यकार सुवेदीको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । वि .सं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता,...

  • कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या यो हालसम्मकै धेरै हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरास्थित विभिन्न अस्पतालमा भर्ना भएका २८ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए । उनका अनुसा...

  • म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए,एकको मृत्यु

    बेनी । म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकामा २ जना,पर्वतको जलजला ठेगाना भई बेनीमा बसोबास गर्ने २ जना,मंगला गाउँपालिपालिकामा ४ जना ,अन्नपुर्ण गाउँपालिकामा २ र रघुगंगा गाउँपालिकामा १ जना थपिएका छन् । संक्रमित सबै एन्तिजेन विधिबाट परिक...

  • थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि , ६६४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • स्वास्थ्यमन्त्रीको गुनासो : कोभिडका गम्भीर बिरामीलाई सिनियर डाक्टरले हेरेनन्

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमितको उपचारमा गम्भीर बिरामीलाई सिनियर डाक्टरहरुले नहेरेको बताउनुभएको छ । कोरोना संक्रमितको उपचारमा सिनियर डाक्टरहरु जिम्मेवार नबनेको आरोप समेत लगाउनुभएको छ । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उ...

  • चाँगुनारायणमा १०० शैयाको आइसोलेशन वार्ड तयार

    भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरको महामारीले कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि चाँगुनारायण नगरपालिकाले भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा १०० श्ययाको आइसोलेशन तयार गरी बिरामी राख्न थालेको छ । होम आइसोलेशनमा बस्न नसक्ने कोरोना सङ्क्रमित नगरवासीको लागि नगरपालिकाले सरकारको सहयोगमा १०० श्ययाको आइसोल...

  • त्रिवि शिक्षण अस्पतालका सङ्क्रमितलाई निःशुल्क खानाको व्यवस्था

    काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना सङ्क्रमितलाई नि...

  • वीरगञ्जमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप १६ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएके रिपोर्ट प्राप्त भएको हो । नारायणी अस्पतालमा १० जना, वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस...