गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर १८ वर्षकी करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पु...
स्वास्थ्य
-
-
अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर निर्माण
रोल्पा । सुनिलस्मृति गाउँपालिकाले १५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । वडा नम्बर २ खुंग्रिमा रहेको त्रिपुरेश्वरी माध्यमिक विद्यालयमा आइसोलेसन सेन्टर निर्माण गरिएको हो । बिहीबार गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, वडा नम्बर २ का वडा अध्यक्ष नेत्र बहादुर गिरीले उक्त निर्माण भएको आइसोलेसन सेन्टरको...
-
बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु
रुपन्देही । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए । तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । सम...
-
बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो
काठमाडौं । बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२ हजार ५ सय ६३ जना होम आइसोलेसनमा बस्दै आएका छन् । प्रदेशका विभ...
-
बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु
दाङ । पछिल्लोपटक बाँकेमा थप ११ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ९ जना बाँकेका र एकरएक जना बर्दिया र कैलालीका हुन्। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बिहीबार बेलुकी र शुक्रबार बिहान गरी ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ। उनीहरूको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजलगायतमा उपचारका क्रममा...
-
थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। ...
-
बाजुरामा घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी
बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए । जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन् । तीमध्ये एक महिलाको बुधबार मृ...
-
गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ :४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनहाँको निधन भएको उहाँका छोराको साथी सबिन श्रेष्ठले बताउनुभ...
-
म्याग्दीमा थपिए ४ जना कोरोना संक्रमित
बेनी ।म्याग्दीमा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ३८ बर्षिय एक पुरुष ,वड नम्बर ६ का ३२ र ४० बर्षिय दुई पुरुष तथा वडा नम्बर ९ की ३९ बर्षिया एक महिला रहेका छन् । ...
-
न्याय क्षेत्रका १६१ जनामा कोरोना संक्रमण
काठमाडौं । कोभिड–१९ को भेरियन्ट विश्वव्यापी रुपमा फैलिरहेका अवस्थामा स्वास्थ्यको मापदण्ड अपनाएर उच्च सतर्कताका बीच पनि न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी कूल १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई को...





















