काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने सक्रि...
स्वास्थ्य
-
-
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा सपुतलाई कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना संक्रमण भएको भन्दै गायक सपुतले यसबीचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सकैलाई पीसीआर गराउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः काठमाण्ड...
-
पोखरामा कोरोना संक्रमणबाट थप दुईको मृत्यु
कास्की । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका पोखरा महानगरपालिकाकी एक महिला र स्याङ्जाको अर्जुन चौपारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मृत...
-
नेपालगञ्जमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन केन्द्र स्थापना
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापन गरिएको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि कोभिडका बिरामीहरुको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको बताउनुभयो । भेरी अस्पतालको प्रत्यक्...
-
मुस्ताङमा कोरोना संक्रमणबाट एकको मृत्यु
मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका(४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा उनको रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पत...
-
कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । ४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थि...
-
खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण
काठमाडौं । खानेपानीमन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ । बिहीबार स्वाबको नमुना परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार बिहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उहाँ निवासमै आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ । चार दिन अगाडि था...
-
पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार
काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघ...
-
रोल्पामा चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु
रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुनछहारी गाउँपालिका ७ ठूलो गाउँका आश बहादुर पुनका ९ वर्षीय छोरा आशिष पुनको चट्याङ लागेर मृत्यु भएको हो । पोषण भत्ता लिन वडा कार्यालयमा गएका बेला उनको मृत्यु भएको हो । वडा कार्यालयमा पोषण भत्ता लिन गएका उनको फर्किने क्रममा बाटोमा चट्याङ लागेर बिहीवार म...
-
बेडको प्रतीक्षामा बसेका संक्रमितको मृत्यु
रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा वैशाख १६ गतेदेखि कोरोना वार्डमा बेडको प्रतीक्षामा रहेका एक जना संक्रमितको शुक्रबार बिहान ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–११ का ८२ वर्षीय पुरुषको बिहान ९ः२८ बजेको समयमा ज्यान गएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जनाएका छन् । उनलाई बेड खाली नभए पछि इ...




















