पाल्पा । गएराति पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको तानसेन नगरपालिका–७ काजिपौवास्थित कच्ची सडकमा लु २ च ६३२ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा परी जिपमा सवार बगनासकाली गाउँपालिका ४ निबासी २० वर्षीय बिजय खाम्चा र रिब्दिकोट गाउँपालिका ४ का २७ वर्षीय राज थापाको ज्यान गएको प्रहरीले जन...
स्वास्थ्य
-
-
दैलेखमा माइतीमा छोरी रोकेको निहुँमा ज्वाँईद्वारा सासु–ससुरामाथि खुकुरी प्रहार
सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरे...
-
जेठ–असारमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुग्न सक्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले नेपालमा दोस्रो लहरको कोरोना संक्रमण आएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री त्रिपाठीले पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा पुगेको भन्दै त्यसपछि पुनः बढ्दै संक्रमण क...
-
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण
काठमाडौँ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला...
-
नेपालमा थप २६६ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
बम विस्फोटमा परी एक सैनिकको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको ...
-
इटहरीको तिरुपति प्लाइ उद्योगमा आगलागी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनारस्थित तिरुपति प्लाइ उद्योगमा आगलागी भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि...
-
दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते
हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकव...
-
पानी तान्ने मेशिन चोरी गरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु
भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । चाँगुनारा...
-
बाघको आक्रमणबाट गैडा गणकको मृत्यु
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना गर्न गएका हात्तीको माउतेको बाघको आक्रमणबाट मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजेको समयमा निकुञ्जभित्र गैडा गणना गर्न गएका ३५ वर्षीय पुलीसराम थारुलाई बाघले आक्रमण गर्दा मृत्यु भएको हो । थारु निकुञ्जमा कार्यरत कर्मचारी हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ९ गैडामचानस्थित...





















