मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँ...
स्वास्थ्य
-
-
भारतबाट आएका ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर...
-
ललितपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार , दुईजना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी कि...
-
भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण
सुदूरपश्चिम । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भेटिएको छ । कैलालीको त्रिनगर नाका हुँदै नेपाल फर्केका उनीहरुमा नयाँ भेरियन्टको कोरोना भेटिएको हो । उनीहरुको स्वाब राष्ट्रिय जनस्वास प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्...
-
बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते
गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ ब...
-
जाजरकोटमा यातायात मजदुरबीच झडप, एक युवकको मृत्यु
सुर्खेत । जाजरकोटमा यातायात मजदुरबीचको झडमा एक जना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप भएको हो । झडपमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको प्रहरीले बताएको छ । उनको शव बारेकोटकै देउलस्थित खोलामा शुक्रबार दिउँसो फेला परेको जाजरकोटका ...
-
नेपालमा थप १७९ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...
-
पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला
वीरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिकामा एक युवकको शव फेला परेको छ । जगरनाथपुर–२ लक्ष्मीपुर बस्ने १९ वर्षीय नितेश कुमार चौहान मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताउनुभयो। उहाँका अनुसार जगरनाथपुर–५ जानकीटोलास्थित सिक्टा पुलमा बिहीबार राति उनी मृत भेटिएका थिए । ...
-
वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ
काठमाडौं । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित...
-
‘प्रहरी हुँ’ भन्दै पैसा मागेको अभियोगमा दुईजना पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका-८ का व्यापारीलाई ‘प्रहरी हुँ’ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् । कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खट...




















