• किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा ५ पक्राउ

    काठमाडौं । किशोरीहरुलाई जबरजस्ती यौनजन्य कार्य गर्न लगाएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा सिन्धुली घर भई माकलबारी बस्ने २४ वर्षका सरगम भन्ने श्याकुमार भट्टराई, १८ वर्षकी मसेली भन्ने सुहाना तामाङ, काठमाडौं जोरपाटीका ५२ वर्षीय प्रकाश ढुंगेल, नुवाकोट घर भई मालबारी बस्ने २१ वर्षीय...

  • २ जना मृतावस्थामा फेला

    काठमाडौं । उदयपुर र धनुषामा २ जना मृतावस्थामा फेला परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका-११ चप्पनमा सोही नगरपालिका-१० बस्ने ५० वर्षीय गंगा भुजेल बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सास्थित आँप बगैँचामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फे...

  • नेपालमा थप १६२ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्य...

  • चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट...

  • बागलुङ घटनामा संलग्‍न भएको आरोपमा ६ जना पक्राउ

    बागलुङ । बागलुङमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ । घटनाको चार दिनपछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट पक्राउ परेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताउनुभयो । घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश क...

  • पोखराबाट बालयौन दुराचारको अभियोगमा एक अमेरिकी नागरिक पक्राउ

    काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट क्यालिफोर्निया अमेरिका ठेगाना भएका राहदानी नम्बर ५६६९९२३०७ वाहक माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार...

  • बैतडीमा गोली लागेर एक जनाको मृत्यु

    बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा ...

  • भरतपुर महानगरका २ सय २० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

    चितवन । भरतपुर महानगरपालिकाभित्र रहेका २ सय २० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि यसको अन्त्यका लागि लैङ्गिक शिक्षक राखिएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय १ सय २३ र स...

  • पाँचथरमा जिप खस्दा एक जनाको मृत्यु

    पाँचथर । पाँचथर याङबरक गाउँपालिका-३ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनाबाट चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३६ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो। बिहान ६ बजे फिदिमबाट च्याङथापुतर्फ जाँदै गरेको मे१ज ३५६ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल झरेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...

  • भारतको सीतामढीमा भेटिए हराएका सात बालिका

    काठमाडौं । घाँस काट्न गएको बेला बेपत्ता भएका सात बालिका/किशोरीहरु भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार शाहले जानकारी दिनुभयो । अहिले उनीहरु सकुशल रहेको शाहले बताउनुभएको छ । सीतामढीमा भेटिएका उनीहरुलाई कानुनी प्रक्रिया पुरा गरेर ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई नेपालबाट गएको ...