बुटवल । अर्घाखाँचीको सन्धि खर्कमा डबल क्याव बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीअनुसार सन्धिखर्क नगरपालिका ९ अर्घाबाट सदमुकाम बजारतर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याब बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा एक चालक र ६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्य...
स्वास्थ्य
-
-
थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घन्टामा १०६ जना निको भएर फर...
-
बिरामी श्रीमतीको कुरूवा बसेका श्रीमान्को मृत्यु
धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ। श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पुर्याउँदा...
-
भिरबाट लडेर एक युवकको मृत्यु
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प...
-
मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु
लमजुङ । लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार ट्रक ट...
-
म्याग्दीमा निशुल्क आँखा शिविर सुरु
म्याग्दी । म्याग्दीमा निशुल्क आँखा जाँच शिविर सुरु भएको छ । सामाजिक काममा क्रियाशिल म्याग्दीका लायन्स क्लबको आयोजनामा ग्रामिण भेगका आँखा रोगका विरामीलाई लक्षित शिविर शुक्रबारदेखी सुरु भएको हो । पहिलो दिन रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा शिविर संचालन गरिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियर पर्सन एवम् शि...
-
चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्नाखेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ। शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए। मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढ...
-
मंगला गाउँपालिकामा हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले उपाध्यक्ष संग हजार दिनका सुत्केरी आमा कार्यक्रम मार्फत सुत्केरी महिलाहरुलाई पोषिलो खाना वितरण गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु गरेको हो । कार्यक्रम मार्फत गर्भवति, सुत्केरी र बच्चाहरुको खानपा...
-
१२५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये एक हजार एक जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यस्तै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका...
-
धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ
काठमाडौं । । गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियु...




















