बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विव...
स्वास्थ्य
-
-
ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेको गजेन्द्रन...
-
ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरल...
-
चाल्नाखेलमा दुई पुरुषको शव फेला
काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ । रातोपाटीबाट...
-
कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचार गर्न सरकारले १० लाख सहयोग गर्ने
काठमाडौं । मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो। शुक्रबार बिहान नर्भिक अस्पताल प...
-
हत्या आरोपमा चार महिला र एक पुरुष पक्राउ
खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र...
-
शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्षसँगै महिला प्रहरी नियन्त्रणमा
बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई बिहान ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रण...
-
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–२ का ३५ वर्षीय जीवन राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रह...
-
म्याग्दी र पर्वतको जलजलामा निःशुल्क आँखा जाँच शिविर हुँदै
म्याग्दी । म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा निशुल्क आँखा परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लबको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ बेनी , नेपाल रेडक्रस साेसाइटी म्याग्दी र बेनी अस्पतालकाे प्राविधिक सहयोगमा म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जिल्ला पर्वतको जलजला ग...
-
होटल कोठामा बोलाउँदै गोप्य भिडियो बनाई ‘ब्ल्याकमेलिङ’ गरेको अभियोगमा दुई महिला पक्राउ
काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बो...

















