• नेपालमा कोरोना विरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टरले लगाउने भएका छन् । बुधबार बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका हुन् । खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले जानकारी दिए । डा। रा...

  • दुखराम चौधरीको हत्या आरोपमा चार जना पक्राउ

    धनगढी । धनगढीका दुखराम चौधरीको हत्यामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका(६ जालीका २५ चौधरीको हत्यामा फरार रहेका सोही वडाका ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने तारा प्रसाद चौधरी पक्राउ परेको जिल्ला प्र...

  • बसले मोटरसाईकलाई ठक्कर दिँदा दुईको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बो...

  • रहेनन् प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवर

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। एक साता अघिदेखि खम्बासिं...

  • पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिला ७ वर्षपछि पक्राउ

    काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय ...

  • ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्वार

    जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्वार गरिएको छ। सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्वार गरेको हो। सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको ...

  • बारामा सवारी दुर्घटना हुदाँ एकको मृत्यु, एक घाइते

    वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण...

  • विपन्नलाई फाइबर सिरक

    लहान । शीतलहरका कारण बढेको चिसोले कठ्यांग्रिँदो जिवन बाँचिरहेका विपन्न परिवारलाई मनकारीले सिरक सहयोग गरेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पाँच सय जना विपन्न तथा अपाङ्गलाई गुणस्तरीय फाइबर सिरक प्रदान गरिएको छ। यस पालिकाका सुकुम्वासी मुसहर, चमार, दुधास, डोम, मुस्लिमलगायतका अति विपन्न परिवार तथा अन्य जातिका समेत...

  • कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको मृत्यु

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कम्प्युटर अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुर, गोदावरी निवासी ५१ वर्षीय कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको सोमबार कोभिड–१९ संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाउनुभएको छ । वीर अस्पतालमा उपचारका क्रम...

  • नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ८ सय ५८ जनाको नमुना परीक्षण गर्दा २ सय ६ पुरुष र १ सय ३३ महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६९ ...