• चुच्चेपाटीमा पाँच तलाबाट खसेर एक महिलाको मृत्यु

    काठमाडौं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछ...

  • कालिकोटमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

    कालिकोट । कालिकोटमा आज छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर कालिकोटमा पचालझरना गाउँपालिका–९ की १४ वर्षीया अम्बिका दर्जीको मृत्यु भएको छ । रास्कोट नगरपालिका–९ गामखेतस्थित फुगाड खोला माटो खन्ने क्रममा च्यापिएर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले ...

  • लमजुङमा अनैतिक सम्बन्धपछि हत्या, २ जना पक्राउ

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-४ चारघरे बस्ने ३४ वर्षीया महिलाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २० वर्षीय सागर भुजेल र १९ वर्षीय बिकाश भुजेल रहेका छन् । ती महिलाको घरमा गोबर ग्यासको ट्याङ्कीभित्र उनको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प...

  • कुवेतस्थित नेपाली दुतावासका श्रम सहचारी ज्ञवालीको मृत्यु

    काठमाडौं । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी वीपना ज्ञवालीको मृत्यु भएको छ । ब्लड क्यान्सर पीडित ज्ञवालीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूतावास नजिकै रहेको मुवारक अलकबीर अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई उनलाई थप उपचारका लागि त्यहाँको शेख अल वर्दिस क्यान्सर अस्पतालमा भर्न...

  • काठमाडौंको कुपण्डोलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कुपण्डोलमा मोटरसाइकलले ठक्कर दिंदा एक ब्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलले गएराती ठक्कर दिंदा सडकमा बसीरहेका एक पुरुषको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ज्यान गुमाएका व्यक्तिको परिचय खुलेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरी...

  • देशभर थपिए ५८८ कोरोना संक्रति , ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...

  • कोरोना भाइरसबाट विश्वभरी करिब १६ लाख ८० हजारको मृत्यु

    काठमाडौँ । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्त...

  • ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माट...

  • कोभिडबाट विदेशमा थप ११ नेपालीको मृत्यु

    काठमाडौं । कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५...

  • सांसद राजभण्डारीलाई मातृशोक

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीलाई मातृशोक परेको छ । सांसद राजभण्डारीकी ९० वर्षीया आमा टङ्ककुमारीको शनिबार राति निधन भएको हो । ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । दोलखा भीमेश्वर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौं मण्डिखाटार बस्दै आएकी टङ्ककुमारी दोलखाबाट काठमाडौं ...