काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
स्वास्थ्य
-
-
बाइडेनले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौँ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि ...
-
मानसिक समस्यामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय
पोखरा । कोभिड– १९ का कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन्।निलहीरा समाजद्वारा पोखरामा आयोजित ‘कोभिड–१९ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनीहरुले कोभिड–१९ समयमा थप समस्यामा भोग्न बाध्य भएको बत...
-
अग्निपीडितलाई राहत वितरण
लहान । सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ । गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपा...
-
पाल्पामा घरको बलेनीमा लडेर एकको मृत्यु
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका २ पोखराथोकका २९ वर्षीय संजय पहारीको बलेनीमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घर भित्रबाट बाहिर निस्कने क्रममा ढोका नजिकैको पेटीबाट उनी बलेनीमा लडेर मृत्यु भएको जानकारी दिए । मृतककी ठूली आमाले विहान पूजा गर्...
-
शिसाखानीमा स्वास्थ्य शिविर , दुई सय ३० जना लाभान्वित
सुरेश छन्त्यालगलकोट । बागलुङकोे बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो। सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज...
-
देशभर थपिए ७४२ कोरोना संक्रति , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको स...
-
म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत
बेनी । म्याग्दीमा सात बर्षिया बालिका बलात्कृत भएकी छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५ की ७ बर्षिया बालिका १५ बर्षिय किशोरबाट बलात्कृत भएकी हुन् । पीडितलाई आरोपितले पुस २ गते दुर्वयवहार गरेको भन्दै पीडित पक्षले आरोपिविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, म्याग्...
-
भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख भन्दा बढी
काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्म एक करोड ५५ लाख भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ३३७ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ५६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण...
-
झोलुङे पुलमा झुण्डिएर टिकटक बनाउन खोज्दा खसेका युवकको उपचारको क्रममा मृत्यु
घोराही । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भिर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान...





















