मोरङ । मोरङको लेटाङ–कानेपोखरी सडक खण्डमा दुई साता अघि दुघर्टना हुँदा घाइते भएका एक जनाको बिहीबार राति मृत्यु भएको छ। लेटाङ नगरपालिका–६ का २८ वर्षीय नगेन्द्र राई मंसिर १० गते मोटरसाइकलमा दुर्घटनामा परेका थिए। आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा राई घाइते भएका र उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्र...
स्वास्थ्य
-
-
चालकको मृत्युपछि तनावपूर्ण बनेको दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो
कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ। तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्च...
-
भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् । काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको ...
-
ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध
नवलपरासी । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन प...
-
बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइ...
-
रौतहटकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु
वीरगञ्ज । रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्। उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस ...
-
देशभर थप १२१७ जनामा कोरोना संक्रमण , १२३८६ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं । पोखरामा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको हो । कास्कीको पोखरा महानगरपालिका-१० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भन...
-
उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ
उदयपुर । उदयपुरमा बुवाको हत्या अभियोगमा छोरी पक्राउ परेकी छिन्।२८ वर्षीया अनिशा पुलामी मगरलाई बुधबार प्रहरीले आफ्नै बाबुको हत्या अभियोगमा पक्राउ गरेको हो। लिम्चुङबुङ गाउँपालिका-२ डाँडागाउँ बस्ने अनिशाले ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भीम दाहालले सेतोपाटीलाई जानकारी दि...
-
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन्। महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिस...





















