• नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमको निधन

    देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ। विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो। उनी नेपाल क...

  • हात बाँधेर घाँटी रेटिएको अवस्थामा भेटियो शिक्षक श्रेष्ठको शव

    काठमाडौं । मोरङ मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द विप्लवु समूहका कार्यकर्ताले उनलाई अपहरण गरेका थिए। घरबाट एक किलोमिटर टाढा बर्खे सरकारी वनमा लगेर उनको हत्या ग...

  • पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • सर्लाहीमा आगोबाट १२ लाखको क्षति

    सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युतको तार सर्ट भई आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । आगलगीबाट घरमा भएको लताकपडा, अन्नपात र घर बना...

  • नेपालमा थप १,०१४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणम...

  • सुत्केरीको मृत्युपछि मृतकका आफन्तद्वारा देवदह मेडिकल कलेज घेराउ

    बुटवल । सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले देवदह मेडिकल कलेज घेराउ गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको आरोपमा घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया...

  • जिल्ला अस्पतालमा आइपुग्यो चार थान भेन्टिलेटर

    दमौली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रकम उपलब्ध गराएपछि दमौलीस्थित जिल्ला अस्पतालमा चारथान भेन्टिलेटर आइपुगेको छ । मन्त्रालयले भेन्टिलेटर खरिदका लागि रु दुई करोड बजेट उपलब्ध गराएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले भेन्टिलेटर आइपुगेको र सघन उपचार केन्द्रका लागि आवश्यक श्य्या र अन्...

  • त्रिशूली अस्पताल नुवाकोटमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

    त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरु भएको छ । बीमा कार्यक्रम कार्यान्वयनका लागि स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच एक महिनाअघि भएको सम्झौताअनुसार आइतबारदेखि बीमा कार्यक्रम सुरु भएको हो । अस्पतालबाट प्रवाह हुने सबै सेवामा बीमा कार्यक्रममा समावेश गरिएकाले बिरामीलाई स्वास्थ्य जाँचदेखि व...

  • काभ्रेमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौँ । आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो । एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रद...

  • गायक जगतमर्दन थापाको निधन

    काठमाडौं । गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए । १९९५ असार ...