• पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हु...

  • हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

    जुम्ला । हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। एक बच्चा सहित ७ जना घाइते भएका छन्। सिमकोट गाउपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु.२ च २१०२ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हुम्ला सदरमुकाम सिमिकोट देखि बिरामी लिन बोलेरो जीप हेप्काखोला गएको थ...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण

    म्याग्दी । म्याग्दीमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्त्याक्ट ट्रेसिङमा परेका र शंकास्पद बिरामीहरुको मंसिर १६ गते संकलन गरिएका १४ वटा नमुनाको पिसिआर रिपोर्ट अनुसार गुल्मी, तनहुँ र रुपन्देही स्थायी ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष ३४, ३२ र ३४ का ३ जना पुरुष, बाग्लुङ ठेगाना भई हाल बेनी बजार बस्ने वर्ष...

  • पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...

  • छ वर्षपछि बलात्कार आरोपी पक्राउ

    पाँचथर । नेपाल प्रहरी एक बलात्कार आरोपीलाई छ वर्षपछि पक्राउ गर्न सफल भएको छ । चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले त...

  • देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    देउखुरी । मोटरसाइकलको ठक्करबाट देउखुरीमा शुक्रबार बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर ...

  • सिन्धुलीमा अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु

    सिन्धुली । सिन्धुलीको कमलामाई १४ रानीबासमा बिहीबार राति अटो दुर्घटना हुँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा प्रदेश २–०२–००१ ह ६८७ नम्बरको अटो अनियन्त्रित भई सडकको नालामा पल्टिएर बिहीबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका ६ बस्ने ४० वर्षीय हेम कुमरका ३ वर्षीय छोरा भुब...

  • गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराती त्यस नगरपालिका वडा नम्वर ७ वामीटक्सार बजारका २६ वर्षीय धिरज कार्कीको आफ्नै पसलमा विद्युतको तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो । उनको लुम्बिनी अस्पताल वामीटक्सारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रातोपाटीबाट सा...

  • लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा

    दाङ । लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । चालु आर्थिक वर्ष २०७७/७८ को कात्ति...

  • पत्रकारमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

    झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्। खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग...