लमजुङ । सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यो सर्त पूरा गर्नेले मात्रै मनाङ प्रवेश गर्न पाउनेछन् । मनाङ प्रवेश गरेर पनि जोकसैलाई पूर्ण फुकुवा भने हुने छैन । पर्यटन व्यवसायी संघ मनाङका ...
स्वास्थ्य
-
-
आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु
ताप्लेजुङ । गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ। उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिए। रन्ध्वोजका आगलागिमा परी घाइते मून...
-
बाँकेमा थप दुई संक्रमित पुरुषको मृत्यु
दाङ । बाँकेमा कोरोना संक्रमित थप दुई जना पुरुषको मृत्यु भएको छ।बर्दियाका ७२ वर्षीय पुरुष र कञ्चनपुरका ७३ वर्षीय पुरुषको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको बाँके जिल्लाका कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सूचना स्रोत व्यक्ति तेज वलीले सेतोपाटीलाई बताए। बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ५ का पुरुषको भेरी अस्प...
-
झापामा हात्तीसँग मारुती भ्यान ठोक्किदाँ दुई जना घाइते
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको चारआलीमा हात्तीसंग ठोक्किएर आइतबार साँझ मारुती भ्यान दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फतर्फ आउँदै गरेको मे १ च १७६३ नं. को मारुती भ्यान देउनिया खोलाछेउ हात्तीसँग ठोक्किएको हो। सुँडमा गाडी ठोक्किएपछि अनियन्त्रित भएर नजिकै को कल्भर्टमा दुर्घटना भएको ज...
-
हुम्लामा ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो ...
-
मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उप...
-
ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु
बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको...
-
पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...
-
एक पुरुषको बेवारिसे अवस्थामा शव फेला
वीरुेन्द्रनगर । सल्यानमा एकजना पुरुषको शव मृत अवस्थामा भेटिएको छ। कुमाख गाउँपालिका–६, मौलाहाल्ने बजारको पश्चिमतिर अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्। उनको शव सडकभन्दा ५० मिटर तल खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार शव बेव...



















