बुटवल । जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममास् मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै गरेका स्थानीय ६० वर्षका थानेश्वर लम्साललाई गाडीले ठक्कर दिएको थियो। लम्साललाई लु १७ च ६६१२ नम्बरको ...
स्वास्थ्य
-
-
पत्नीलाई तातो तेल खन्याउने थुनामा
काठमाडौँ । जिल्ला अदालत धादिङले पत्नीलाई तातो तेल खन्याई घाइते बनाएका आश्विन परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलासले ज्यान मार्ने उद्देश्यले तातो तेल पोखेर घाइते बनाउनेलाई थुनामा पठाउने आदेश गरेको हो। गत कात्तिक १८ मा पती पत्नीबीच झगडा हुँदा पूजा परियारलाई प...
-
कैलालीमा थप एक संक्रमित पुरुषको मृत्यु
कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पतालमा उपचाररत कैलाली गोदावरी ३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । मंसिर १४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्...
-
लमजुङमा कोरोना संक्रमणबाट ९७ वर्षीय वृद्धको मृत्यु
लमजुङ । कोरोना संक्रमणका कारण लमजुङमा एक वृद्धको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका वडा नं. ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रमम...
-
उदयपुरको कटारीमा बम विस्फोट हुँदा चारजना घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा शक्तिशाली बम विस्फोट हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालका अनुसार गएराती बम विस्फोट हुँदा भाग्ने क्रममा चारजना मजदुर घाइते भएका हुन् । ‘बम विस्फोटमा परेर होइन,’ उनले भने, ‘विस्फोट भएपपिछ भाग्ने क...
-
महिलाको हत्या गर्ने युवकलाई जन्मकैदको फैसला
काठमाडौं । जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद)...
-
पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना संक्रमण , देशभर १५ हजार ७६६ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट न...
-
जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन
जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन ...
-
पाकिस्तानका पूर्व प्रधानमन्त्री जमालीको निधन
काठमाडौँ । इस्लामाबाद, पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ। उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ। जम...
-
उदयपुरमा आगलागीबाट १० लाख बराबरको क्षति
उदयपुर । उदयपुर सदरमुकाममा बुधबार साँझ भएको आगलागीबाट एक स्थानीयको घर गोठ जलेर ध्वस्त भएको छ। त्रियुगा नगरपालिका–३ मोतिगडा चाँपस्थित हरिनारायण कोईरालाको गोठबाट सल्केको आगोले गोठ र घरसहित घरभित्र रहेका सम्पूर्ण धनमाल नष्ट गरेको प्रहरीले जनाएको छ। साँझमा गाईलाई खोले पकाएको आगोको र्कोइलाबाट सल्केर गोठ हुँदै घरमा लागला...




















