काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट ६ हजार ७ सय ५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् । संक्रमित एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका ३४ वर्षीय जवान रहेका छन् । सेनामा कुल २ हजार ५६ जना संक्रमित मध्य एक जवानको मृत्यु भएको हो । नेपाली सेनामा अहिले १ हजार ६ सय ४ जना सक्रिय संक्र...
स्वास्थ्य
-
-
कोरोना संक्रमणबाट एक सैनिकको मृत्यु
काठमाडौँ । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा ह...
-
विदेशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिक...
-
कोरोना भाइरसको संक्रमणबाट नेपालगञ्जका एक पुरुषको मृत्यु
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाका ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषको भेरी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा गएराति मृत्यु भएको जानकारी दिएका छन् । निमोनियाको समस्या भएर भदौ २० गते अस्पताल भर...
-
नेपालमा १ हजार २०४ जना कोरोना संक्रमित थपिए,११ जनाको मृत्यु
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको ...
-
डाक्टर सन्दुक रुइतलाई सर्वोच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गरिने
काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।यस वर्षको सबैभन्दा ठ...
-
नेपालमा कोरोना अपडेट : हालसम्मकै धेरै २०२० जना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्र हालसम्मकै धेरै २ हजार २० जना नयाँ कोारेना संक्रमित थपिएका छन् ।योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ६१ हजार नाघेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१,५९३ पुगेको शुक्रबारको नियमित प्रेस व्रिफ्रिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर ग...
-
विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघ्यो
काठमाडौँ । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपी विश्वमा कोरोना भाइरस ...
-
नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु
पोखरा । नवलपुुरमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको निधन भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना बिहीबार राति १२ बजेर १८ मिनेट जाँदा उनको कोरोना संक्रमणबाट निधन भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका उनको स्वाब जाँच गर्दा २...
-
कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...




















