• विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

    म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...

  • महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया

    बेनी बुधबार जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्...

  • रघुगंगा गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

    बेनी ,सोमबार बैशाख ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाले आइतबार वडा नं ५ झिं र ६ पाखापानीमा एक कार्यक्रमका विच जेष्ठ नागरिक तथा विद्यार्थीहरुलाई सामाग्री सहयोग गरेको हो । गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रम ...

  • गरिमा विकास बैंकद्धारा अस्पताललाई युरो गार्ड सहयोग

    बेनी ,आइबार बैशाख २९ गते । गरिमा विकास बैंकले बेनी अस्पताललाई युरो गार्ड मेसीन सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ८मा रहेको अस्पताललाई गरिमा विकास बैंकले करिब ४० हजार रुपैयाँ बराबरको सो युरो गार्ड मेसिन हस्तान्तरण गरेको हो । आइतबार एक कार्यक्रमका विच वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीको उपस्थि...

  • बर्ड फ्लुबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

    काठमाडौँ ,विहिबार बैशाख १९ गते । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु ९एच फाइभ एन वान० बाट ज्यान गएको हो । गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श...

  • दुबै मृगौला पीडित म्याग्दी,निस्कोटकी कल्पनालाई सहयोग

    पोखरा, मंगलबार वैशाख १७ गते । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथाविद्यार्थीको सहयोगमा संकलित २८,००० रुपैयाँ सहयोग रकम आजै विद्यालयका प्रधा...

  • विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

    बेनी,मंगलबार बैशाख १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । ...

  • ६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्

    कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...

  • तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

    प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...

  • प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

    बेनी शुक्रबार चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठ...