उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना धु्रबसागर शर्मा म्याग्दी ,आइतबार भदौ ८ गते । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर...
स्वास्थ्य
-
-
बेनीमा आउँ पखलाको संक्रमण फैलियो,सतर्कता अपनाउन अनुरोध (भिडियो सहित )
म्याग्दी ,शुक्रबार भदौ ६ गते । म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मे...
-
मन्त्री पुनद्धारा प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे मेसिन उद्घाटन
म्याग्दी,शुक्रबार साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा रहेको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेसीनको शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको सो मेसीनको सामाजिक विकासमन्त्री न...
-
कर्मचारी अख्तियारको खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान
म्याग्दी,बुधबार साउन १५ गते । स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो । निमित्त कार्यालय प्रमुख भिमप्रसाद...
-
मुटु रोगी सार्कीलाई बेल्जीयमबाट ४२ हजार सहयोग
अनिल पौडेल/म्याग्दी,बुधबार साउन १५ गते । रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो । बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दु...
-
किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण
बेनी,शुक्रबार असार २७ गते । बेनीमा किटजन्य डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी ,म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा जनप्रतिनिधी,स्वास्थ्यकर्र्मी,स्वयंसेवक ,विद्यार्थी तथा सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गण्डकी प्र...
-
मृगौला रोगी बुढामगरलाई आर्थिक सहयोग
म्याग्दी ,बिहिबार असार २६ गते । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ । जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहिवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भ...
-
गौचनद्धारा जन्मदिनको अवसरमा टुहुरी बालिकाको अभिभावकत्व ग्रहण (फोटो/ भिडियो सहित )
साधन राम्जाली / म्याग्दी ,शुक्रबार असार ६ गते । म्याग्दीकी एक महिला नेतृले टुुहुरी बालिकाको अभिभावकत्व ग्रहण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ । शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर बेनी नगरपालिका वडा नं ८ बेनी बजार निवासीृ विमला गौचनले बुद्ध एकेडेमीमा अध्ययनरत टुुहुरी बालिका रीतिका जिसीको उच्च शिक्षा अध्...
-
विद्यालयमै छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था
म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो । गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्...
-
महामारी तथा नसर्ने रोगसम्बन्धी अन्तक्रिया
बेनी बुधबार जेठ १ गते । बेनी नगरपालिका म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा महामारी तथा नसर्ने रोगसम्बन्धी विषयमा अभिमुखीकरण गोष्ठी एवं उच्च रक्तचाप मधुमेह रोगको स्क्रिनिङ सम्पन्न भएको छ । महामारी तथा नसर्ने रोगको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बेनी अस्पताल म्...