• बर्ड फ्लुबाट नेपालमा पहिलो पटक मानिसको मृत्यु

    काठमाडौँ ,विहिबार बैशाख १९ गते । कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु ९एच फाइभ एन वान० बाट ज्यान गएको हो । गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श...

  • दुबै मृगौला पीडित म्याग्दी,निस्कोटकी कल्पनालाई सहयोग

    पोखरा, मंगलबार वैशाख १७ गते । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथाविद्यार्थीको सहयोगमा संकलित २८,००० रुपैयाँ सहयोग रकम आजै विद्यालयका प्रधा...

  • विविध कार्यक्रमसहित खोप सप्ताह मनाइयो

    बेनी,मंगलबार बैशाख १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाँउपालिका–७, ताकममा खोप सप्ताह मनाइएको छ । गुड नेबर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तर्गत कदम म्याग्दीको आयोजना र धवलागिरी गाँउपालिका तथा ताकम स्वास्थ्यचौकीको समन्वयमा खोप सप्ताह–२०१९ मनाइएको हो । ...

  • ६ बर्ष अघि मलेसिया गएका म्याग्दीका विरबहादुर अझै घर फर्केनन्

    कृष्ण बहादुर खत्री केसी दरबाङ मंगलबार बैशाख १० गते । वैदेशिक रोजगारीमा ६ वर्षअघि मलेसिया जानुभएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । म्याग्दीको मंगला गाउँपालिका– ५ अर्मन, छिस्वाङ सिमल डाँडा बस्ने बर्ष २६ का विरबहादुर विश्वकर्मा विगत ६ बर्ष अघि विदेश जानुभए...

  • तातोपानी कुण्डलाई सरसफाइयुक्त बनाउन सामग्रीहरु सहयोग

    प्रताप बानियाँ म्याग्दी, शनिबार चैत ३० गते । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डलाई शुक्रबार सरसफाइका सामग्रीहरु सहयोग भएको छ । नेपाल स्वच्छ वातावरण अभियान अन्तर्गत सार्वजनिक स्थल गाउँ÷नगर सरसफाई कार्यक्रमबाट डिभिजन वन कार्यालय म्याग्दीले सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेको हो । अभियान...

  • प्रवासीद्धारा शिखका आगोलागी पिडितलाई सहयोग

    बेनी शुक्रबार चैत २९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख, फलातेको आगोलागी पिडित हुमादेवी पूर्जा पुनलाई घर पुननिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् । शिख्तानी समाज युके र हङकङको तर्फबाट पाँच लाख ७८ हजार तीन सय पचास रुपैयाँ सहयोग प्राप्त भएको हो । गत माघ १ गते आगोलागी हुँदा पुनको ढुङ्गा, माटो र काठ...

  • नारच्याङमा कुपोषणसम्बन्धी स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम

    प्रताप बानियाँ म्याग्दी,शुक्रबार चैत्र २९ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नाच्याङमा बुधबार कुपोषणका विषयमा स्थलगत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा कुपोषणसम्बन्धी विषयक सहभागितामूलक अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । मातृशिशु ...

  • जुग्जाका अग्नी पिडीत शेरचनलाई प्रवासीद्धारा २५ लाख सहयोग

    साधन राम्जाली बेनी सोमबार चैत्र २५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जाका अग्नी पिडीत चेतनारायण शेरचलाई प्रवासी म्याग्देलीहरुले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । युकेमा कार्यरत सामाजिक अभियान्ता ले. रेशम शेरचनको संयोजकत्वमा युके,कोरिया ,जापान अमेरीका र अष्टे«लियामा कार्यरत नेपालीहरुबाट सकल...

  • नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग

    बेनी आईतबार चैत्र २४ गते । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ नयाँ वनका विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद...

  • स्तन क्यान्सर पिडित उपाध्यायलाई शान्ति कोषको आर्थिक सहयोग

    बेनी शुक्रबार चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्य...