• बारामा भीषण आँधी–हुरी, २४ जनाको मृत्यु ५० भन्दा बढि घाइते

    बारा ,आइतबार चैत्र १७ गते । आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । ...

  • धवलागिरीमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

    प्रताप बानियाँ म्याग्दी, शनिबार चैत्र १६ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गत विभिन्न वडाहरुमा बालबालिकाहरुको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्यसुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ...

  • बृहत निशुल्क योग शिविर सम्पन्न

    बेनी शनिबार चैत्र १६ गते । म्याग्दीको सदरमुकाम खुल्ला मञ्चमा संचालन भएको तीन दिदने बृहत निशुल्क योग शिविर सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आर्थिक सहयोग र नविन आनन्द योग केन्द्र बेनकिो समन्वयमा सदरमुकाम बेनीमा गत चैत्र १३ गतेबाट सुरु भएको स्वस्थ जीवन अभियानअन्तर्गत तीन दिने बृहत निःशु...

  • म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना

    कमल खत्री बेनी बिहिबार चैत १४ गते । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयक...

  • स्वर्गिय प्रमिलाकी छोरीलाई मोना नागोयाद्धारा ८९ हजार रुपैयाँ सहयोग

    बेनी बुधबार चैत्र १३ गते । स्वर्गिय प्रमिला दर्जिकी छोरिलाई मोना जापान क्षेत्रिय कार्यसमिति नागोयाले आर्थिक सहयोग गरेको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका– ३ पिप्ले घरभई रोजगारीको शिलशिलामा जापानमा ब्रेन ट्युमरका कारण ज्यान गुमाउनु भएकी प्रमिला दर्जिकी छोरि प्रसिद्धीको पालन पोषण र शिक्षा दिक्षाका लागि मोना जापान क्षेत्...

  • तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )

    बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास ...

  • वर्ड फ्लु भित्रन नदिन म्याग्दीमा उच्च सतर्कता

    बेनी मंगलबार चैत १२ गते । हिमाली जिल्ला म्याग्दीमा पंक्षिजन्य रोग वर्ड फ्लु भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला वर्ड फ्लु नियन्त्रण समितिका संयोजक समेत रहनुभएका प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले देशका विभिन्न ठाउँमा देखिएको वर्ड फ्...

  • डडुवामा पशु स्वास्थ्य शिविर

    सन्तोष गौतम बेनी शुक्रबार चैत्र ८ गते । म्याग्दीको बेनी नगरपालिका- ५ डडुवामा बिहीबार पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा ११२ जना कृषकहरुको तीन हजार भन्दा बढी पशुपंक्षीको औषधी उपचार गरिएको शाखाका प्राबिधिक प्रदिप गौतमले बताउनुभयो ।...

  • बासखर्कका पुर्जा पुनद्धारा शान्ति कोषलाई पचास हजार सहयोग

    बेनी बिहिबार चैत्र ७ गते । गरिब र विपन्न परिवारको उपचारमा सघाउँने उदेश्य सहित स्थापना हुन लागेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई आर्थि सहयोग प्राप्त भएको छ । एक करोड ५० लाख रुपैयाँको अक्षयकोष स्थापनार्थ शान्ति कोषको अभियानलाई पर्वत जलजला गाउँपालिका –१बासखर्क निवासी हाल हङकङमा कार्यरत इन्द...

  • ओमकुमारी शान्ति कोषलाई ५ लाख रुपैयाँ सहयोग

    साधन राम्जाली बेनी बुधबार चैत्र ६ गते । लामो समयदेखी जिल्लामा परोपकारी संस्थाको रुपमा गरिब र विपन्न परिवारको उपचारमा सघाउँदै आइरहेको ओमकुमारी शान्ति कोषलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । विक्रम संवत २०७१ सालमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्ती कोषको अक्षकोष स्थापनार्थ म्याग्दी अन्न...