बेनी ,बुधबार माघ १६ गते । म्याग्दीको मालिका गाउँपालिकाले मृगौला रोगिहरुको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका भित्रका मृगौला रोगीहहरुको उपचारमा आर्थिक सहयोग पु¥याउने उदेश्यले आपतकालिन सहयोग कोषबाट बिस हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष टंकप्रसाद पुन मगरले जा...
स्वास्थ्य
-
-
खानेपानी मन्त्री मगर अस्पताल भर्ना
काठमाण्डौं मंगलबार माघ ८ गते । खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ ।रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ । मन्त्री मगरकी सासुआमा सीता दाहाल पनि ...
-
किड्नी पीडित रोकालाई आर्थिक सहयोग
बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुप...