• म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन

    बेनी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ रायखोर घर भई हाल रोमनियामा रहनुभएका देवेन्द्र पुनको निधन भएको छ । बैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर नोभेम्वर २ ( हिजो ) निधन भएको हो । दिउसो करिव ३...

  • म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...

  • सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

    कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार मध्यराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौध...

  • गोरखामा एकै परिवारका तीन जना रुखमा झुण्डिएको अवस्थामा फेला

    गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । “सात वर्षका दुई बालकको ...

  • ३ दिनदेखि पहिरोबीचमा घाइते अवस्थामा अड्किए जिसी

    गोरखा । लोक्पा पहिरोमा परेर सख्त घाइते भएका सुर्खेतका ३४ वर्षीय दिपक जिसी पहिरोको बीचमै तीन दिन फसेका छन् । लोक्पा पहिरोमा खसेको ढुंगाले लागेर जिसीको खुट्टामा चोट लागेको छ । उनी पहिरो कट्न नसक्दा लोक्पा भिरको पहिरो बीचमा ढुंगाको छेल लगाएर तीन दिनदेखि रात कटाएका छन् । ‘खुट्टामा ढुंगाले लागेर हिँड्नै नसक्ने भएको छ, बो...

  • जुम्लाको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

    जुम्ला । जुम्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ ...

  • कांग्रेस गण्डकी प्रदेश सदस्य गौचनलाई पितृशोक

    बेनी। नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । गौचनका बुवा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो । म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक सदस्यसमेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गर...

  • निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव श्रेष्ठको निधन

    बेनी । निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव अमृतकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हृदयघाटका कारण विहिबार पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित राखु घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएको थियो । श्रेष्ठ नेपाली कांग्रे...

  • बेलायती महारानी एलिजाबेथको निधन

    काठमाडौँ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो सम...

  • पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

    कुश्मा ।पर्वतको मोदी गाउँपालिका ५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ । तीन दिन देखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहान देखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । वर्षा नरोकीएको र माथिबाट ढुंगाहरु झरेको हुँदा सडक सुच...