• झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

    काठमाडौं । झापामा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-९ का २३ वर्षीय करण कार्की छन्। मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र बा ७९ प ७८८५ नम्बरको मोटरसाइकल कनकाई नगरपालिका-८ विरिङ पुलमा राति सवा १० बजे ठोक्किएको प्रहरीले जनाएको छ । बा ७९ प ७८८५ नम्बरको मोटरस...

  • लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ

    झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगरसहित ३ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक नगरपालिका–९ का २० वर्षीय अजय राजवंशी, भारत किशनगंञ्जका ३० वर्षीय मो...

  • आगलागीमा सात वर्षीय बालकको मृत्यु

    खोटाङ । आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ। भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो। मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँ...

  • केन्द्र विवादमा मादी गाउँपालिका कार्यालयमा तालाबन्दी

    कास्की । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्न सिफारिस गरिएको निर्णयविरुद्ध असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।गाउँपालिकाको सिफारिसमा गण्डकी प्रदेश सरकारले सो पालिकाको केन्द्र हालको मादी-३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलिपल्ट मङ्गलबार असन्तुष्ट...

  • भिजेर काम नलाग्ने भयो २८ करोडको मल

      काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भ...

  • भूकम्प अपडेट : ५.३ रेक्टरस्केल मापन, केन्द्रबिन्दु मनाङ

    बेनी । मनाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो ।  म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपासका ...

  • म्याग्दीमा भुकम्पको धक्का

    बेनी । म्याग्दीमा भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो ।  म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपास...

  • दैलेखमा एक महिला मृतावस्थामा फेला

    सुर्खेत । पश्चिम दैलेखमा एक जना महिला मृत फेला परेकी छिन् । आठविस नगरपालिका–८ विसल्लाकी ५० वर्षीया नरतम नेपाली सोही नगरपालिकाको वडा नम्बर ४ तिलेपाटामा मृत अवस्थामा फेला परेकी हुन् । नेपाली सोमबार आफन्तको मृत्यु भएपछि कर्णाली नदीमा मलामी गएकी थिइन् । तर, उनी मंगलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जन...

  • दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना

    काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुलीको ११ किलो क्षेत्रमा दुर्घटनामा परेको छ । काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटनामा परेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले लाई बताए । उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते ...

  • पाँच वर्षीया बालिका बलात्कारको आरोपमा एक पक्राउ

    सप्तरी । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले आफ्नै घरकोठामा गत शुक्रबार नाबालिका छोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा आइतबार उजुरी दिएकी थिइन् । कनुनबमोजिम कारबाही गर्न मा...