काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ। सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु...
घटना
-
-
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी ट...
-
रसुवामा सडक निर्माणको क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु
रसुवा । रसुवास्थित धुन्चे–खोदल सडक खण्डमा ढुंगाले लागेर त्यहाँ काम गरिरहेका एक जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको नौकुण्ड गाउँपालिका–१, यार्साका४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो। मंगलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल ...
-
सप्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु
सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रमम...
-
दाङको देउखुरीमा अवैध सालको काठसहित दुई जना पक्राउ
देउखुरी । दाङको देउखुरीमा अवैध सालको काठसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्याक्टरमा बजार लैजाँदै गरिएको ३१ थान(३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मिय...
-
गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते
सुर्खेत । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटना हुँदा पूर्वजलस्रोत राज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको गाडी बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो। दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष...
-
रुकुम पश्चिममा भिरबाट लडेर एकको मृत्यु
सुर्खेत । रुकुम पश्चिममा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१४, स्थित हिलहाल्ने भिरबाट लडेर त्रिवेणी गाउँपालिका–१० का ५४ वर्षीय हरिबहादुर खड्काको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । तीन दिनदेखि बेपत्ता रहेका खड्कालाई आफन्तले खोजी गर्ने क्रममा सोमबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।...
-
चरीबाघको छालासहित एक पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो ९सीआईबी०ले संरक्षित वन्यजन्तु चरीबाघको छाला (आखेटोपहार) सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका-८ का ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेका छन् । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरी टोलीले काठमाडौंको टोखा नगरप...
-
बैतडीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु , दुई घाइते
काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका-४ का ४० वर्षीय जितबहादुर बोहरा रहेका छन् । सिगास गाउँपालिका-९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटन...
-
५० राउण्ड गोलीसहित आमाछोरा पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर...









