काठमाडौं । वीरगञ्ज महानगरपालिका-२१ लाल पर्सा जाने सडकखण्डबाट १०५ किलो लागूऔषधगाँजा सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ का २४ वर्षीय विजय तामाङ, ३२ वर्षीय लक्ष्मण सिटौला, १८ वर्षीय प्रभात तामाङ, धादिङको बेनीघाटरोराङ्ग गाउँपालिका-१ का ३७ वर्षीय निरज लामा, चितवनको राप्...
घटना
-
-
गैंडाको खागसहित एक पक्राउ
कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको अटो रिक्सामा राखिएको अवस्थामा प्रहरीले खागसहित कठरियालाई पक्राउ ग...
-
३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित भइन् डाक्टर
चितवन । सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन्। भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन्। उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । उनीसँगै श्रीमान् र आ...
-
स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित एक भारतीय नागरिक काठमाडौंबाट पक्राउ
काठमाडौं । स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ । यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जा...
-
दाङमा बस दुर्घटना : १९ जना घाइते
दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए। ...
-
वडा अध्यक्ष तिलिजाको सम्झनामा श्रद्धाञ्जली सभा
पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेशकुमार तिलिजाको सम्झनामा नेपाली कांग्रेस अन्नपुर्ण गाउँपालिका कार्यसमितिले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । वडा अध्यक्ष तिलिजाको पुस १७ मा पोखराको फुलबारी स्थित आफ्नै निवासमा निधन भएको थियो । तिलिजा लामो समयसदेखी प्यारालाइसिस रोगबाट पीडित हुनुह...
-
बन्दुकधारीद्वारा पाकिस्तानमा ११ मजदुरको हत्या, तीन घाइते
सिन्ह्वा । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरुको मृत्यु भएको हो भने अरु तीन जना घाइते भएका छन् । बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । मजदुरहरुलाई अपरिचित लडाकूहरुले गोली प्र...
-
कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १३ वर्षपछि पक्राउ
वीरेन्द्रनगर । कर्तव्य ज्यान मुद्दामा १३ वर्षदेखि फरार रहेका एकजनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ। दैलेखस्थित आठबीस नगरपालिका–१, का ४० वर्षीय बुँदे नेपालीलाई घर वतनमै लुकीछिपी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। ३६ वर्षीया जुना नेपालीको हत्या गरेको आरोप लागेका उनी मुद्दा अनुसन्धानको सिलसिलामा २०६४ पुस २१ गते...
-
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ
काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सु...
-
नवजात शिशुको मृत्युभएपछि आफन्तद्वारा कीर्तिपुर अस्पतालमा तोडफोड
काठमाडौं । कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय ...











