• ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका भनाई अनुसार स्थानीय ५९ वर्षीय पुरुषद्वारा बलात्कार प्रयास भएको हो । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि...

  • सशस्त्र प्रहरीको लिखित परीक्षामा संलग्न १० नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं । अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। हालै प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताद...

  • कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास

    काठमाडौँ । आइतबार बिहान ६:३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज ...

  • घान्द्रुक देउरालीको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

    म्याग्दी ।म्याग्दी र कास्कीको सिमानामा रहेको पर्यटकीय स्थल घान्द्रुक देउरालीको भिषण डढेलो नियन्त्रणमा म्याग्दीको तर्फबाट समेत टोली खटिएको छ। १२ गते रातीदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन सहितको टोली डढेलो नियन्त्रणका लागि स्थलगत अवलोकन गरेकाे ...

  • वडा अध्यक्ष तिलिजाको निधन

    बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...

  • इन्स्टाग्राम,ह्वाट्सएपको माध्यमबाट १३ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रुपन्देही मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको हो। उनीहरूले इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महा...

  • सिरियामा ३७ सैनिक मारिएको आइएसको दाबी

    एएफपी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गइरहेका सरकारी सेना चढेको बसलाई जि...

  • रुपन्देहीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ , २ घाइते

    बुटवल । सिदार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार तिलोत्तमाको नयाँ मिल नजिक भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार दुई जना गम्भीर घाइते भएका...

  • उदयपुरमा बालविवाह दर घट्यो, एक वर्षमा वर्ष दुईवटा मात्र उजुरी

    उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई...

  • दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ

    जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबु...