• सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

    काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् । सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ । सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्र...

  • स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

    तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेक...

  • सहकारीको कलेक्टरमाथी लुटपाट , लुटपाटमा संलग्न २ जना पक्राउ

    काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो । पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर । सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र ...

  • कैलालीमा बेवारिसे शव फेला

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार मृतकको श...

  • अज्ञात समूहद्वारा गाडीमा आगजनी

    जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर प...

  • भीम रावललाई पार्टीको ३० लाख गायब पारेको आरोप !

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि एकले अर्कोलाई बद्नाम गराउने होडबाजी चलेको छ । यसैक्रममा नेताहरुबीच पार्टीको पैसा हिनामिनाको समेत पोल खुल्न थालेको छ । नेकपाको अनौपचारिक विभाजनसँगै सयुक्त रुपमा पार्टी हुँदाको रकम हिनामिनाका खबरहरु सार्वजनिक हुन थालेका हुन् । केन्द्रमा नेकपा एमालेको बैंक खाता रोक्...

  • उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्‍वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेक...

  • सुरक्षा माग गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सकद्वारा धर्ना

    बुटवल । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्।अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन्। गत पुस १० गते ११ बजे राति उपचा...

  • महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा एक पक्राउ

    काठमाडौँ । नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत रहेका नेपालगंज उपमहानगरपालिका १८ डिल्ली चन्दलाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप...

  • झापामा चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ

    झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार राति साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३प६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनि जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक...