धनगढी । धारिलो हतियारले घाँटी रेटेर हत्या गरि मोहना नदीको बिचमा गाडेको अवस्थामा अर्का प्रहरी जवान रामबहादुर साँउदको शव मंगलवार बिहान फेला परेको छ। तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक...
घटना
-
-
प्युठानमा बस दुर्घटना:चालकको मृत्यु, तीन जना घाइते
झिमरुक । प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ। जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२ गोलवाङमा दुर्घटना भएको हो। तीन जना यात्रु सवार रहेको बस मोड्ने क्रममा बे्रक नलागेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बस चालक दाङ बन्...
-
उदयपुरको चुरे आसपासका बस्तीमा जंगली हात्तीको आतंक
उदयपुर । उदयपुरको चुरे जंगल आसपासका बस्तीमा जंगली हात्तीले आतंक मच्चाएको छ। सप्तरीसँग जोडिएको सीमाक्षेत्र चुरे जंगलछेउछाउ त्रियुगा नगरपालिका ५ र ६ का बस्तीहरुमा हात्तीको समूह पसेर सोमबार राति ३ घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुराएको गाउँलेहरुले जनाएका छन्। ६/७ वटाको समूहमा आएको हात्तीले त्रियुगा ५ पिपलचौरीका...
-
भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । भक्तपुरमा मोटरसाइकल चोरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चोरी गरिएका चार वटा मोटरसाइकलसहित तीन जनालाई सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरूण तामाङ, दोलखा घर भई बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक घर भई कागे...
-
आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार अभियुक्त पक्राउ
ओखलढुङ्गा । आफ्नै काकाको हत्या गरी छ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ बान्द्रे घर भई विगत तीन वर्षदेखि पोखरामा मजदुरी गर्दै आएका ५५ वर्षीय टङ्कबहादुर तामाङको हत्या गरेको अभियोगमा प्रहरीले तामाङका दाईका छोरा ४६ वर्षीय इन्द्रबहादुरलाई पक्राउ गरिएको जनाएको ...
-
चोरीको आरोपमा दुई जना पक्राउ
कास्की । कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई...
-
अवैध जडीबुटीसहित पक्राउ परेकामाथि कारबाही सुरु
बागमती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले आजदेखि आवश्यक अनुसन्धान एवं कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय पालुङ र डिभिजन वन कार्यालय पालुङबाट खटिएको टोलीले अवैधरुपमा ओसारपसार गरिरहेको अवस्थामा बा४ख ९६३२ नम्बरको ट्रकसहित ती...
-
विशाल ग्रुपको ललितपुर गोदाममा प्रहरीको छापा
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले विशाल ग्रुपको ललितपुरस्थित गोदाममा आज छापा मारेको छ । म्याद गुज्रिएका खाद्यबस्तुमा रिलेबलिङ गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले रिलेबलिङ गर्ने सामग्री, विभिन्न म्याद गुज्रिएका खाद्यबस्तु, भ्याट छली, लेबल नभएका सामग्रीलगायत बराम...
-
बाँकेमा मोटरसाइकलको ठक्करबाट १ को मृत्यु
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी ७, थपप्टटलीम भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीयवासी ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी ४,...
-
ज्यान मार्ने उद्योगमा १७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ
काठमाडौँ । शरीर बन्धक र ज्यान मार्ने उद्योगका अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अपहरण र ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएका फरार अभियुक्त नरेश मेचेलाई आइतबार काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा नयाँ बसपार्कको होटेल काठमाडौं इनमा लुक...












