• पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता

    सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् । नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस...

  • नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु ,मृतक संख्या ३३६ पुग्यो

    काठमाडौं । पछिल्लो२४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसक...

  • नेपालमा थप १,२०१ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय १ जनासहित देश...

  • रोल्पामा पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु

    रोल्पा । रोल्पाको लुङग्री गाउँपालिका १ पाँङ ऐपेमा गयराति गोठ माथिबाट झरेको पहिरोले गोठ पुरिँदा दुई बालकको मृत्यु भएको छ ।मध्यराति गोठ माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा सुतिरहेका ११ वर्षीय युवराज घर्ती र आठ वर्षीय अमर घर्तीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी...

  • नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)

    बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...

  • चट्याङ लागेर ताराखोलामा एक युवाको मृत्यु

    बागलुङ। चट्याङले लागेर बागलुङको ताराखोलामा गए राति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेकाे...

  • पाल्पामा घर भत्किदा एककाे मृत्यु

    बुटवल । पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड ...

  • लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)

    बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङ...

  • रौतहटमा प्रहरीको गाडीको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । रौतहटमा प्रहरीको वान टन ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मंगलबार राति चन्द्रपुर नगरपालिकामा ४ मा २ नम्बर प्रदेश सशस्त्र प्रहरी गणको ना १ ग ४७९ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट कटहरिया नगरपालिका ७ का नथुनि देवानको मृत्यु भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।ुवीरगन्...

  • यातायात व्यवसायीको लडेर मृत्यु

    कञ्चनपुर । यातायात व्यवसायी भीमदत्त नगरपालिका–२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ । ‘मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो, जिल्ला प्रहरी कार्य...