• सुलेमानी मारिएपछि अमेरिकी सेनाको बेस क्याम्पमा इरानले हान्यो दर्जन बढी रकेट

    इरान ,बुधबार पौष २३ गते । इरानले इराकस्थित अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो। file photo १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क...

  • इरानले तोक्यो ट्रम्पको टाउकोको मुल्य ८ करोड डलर

    तेहरान ,सोमबार पौष २१ गते ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि आक्रोशित इरानले सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला यस्तो घोषणा गरेको हो। इरानले प्रत्यक्ष टे...

  • निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु

    म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रमम...

  • भिडन्तमा मारिएका गोर्खाका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि

    गोरखा ,शुक्रबार पौष १८ गते । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थ...

  • निसिखोला नजिकै गाडी दुर्घटना हुँदा छ जना घाइते

    बागलुङ,विहिबार पौष १७ गते । बागलुङ जिल्ला र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी आएको छ । file photo रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फ...

  • आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे

    सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो...

  • बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दी,शुक्रबार पौष ११ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राती खसेको...

  • अपहरणकारीले आफू भोकै बसेर मलाई खाना खुवाए : अध्यक्ष शाही

    दैलेख ,सोमबार पौष ७ गते । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही दैलेख सदरमुकाम आइपुगेका छन्। शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहको अपहरणमा परेका उनलाई आइतबार साँझ प्रहरीले कालिकोटबाट उद्दार गरेको हो। हिउँमा धेरै हिँडेका कारण उनको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीविरुद...

  • वीरगञ्जमा नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ

    काठमाडौं ,सोमबार पुस ७ गते । मानिसको स्वास्थ्यमा गंभिर असर गर्ने रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगमा कार्यरत ३ जना कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगञ्ज महानग...

  • बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस

    काठमाडौं,सोमबार पुस ७ गते । पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार९आज० विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्...