• पौडी खेल्दा वेपत्ता बालकको शब फेला

    बेनी शनिबार चैत्र २ गतेे । बेनी स्थित म्याग्दी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक बालकको चार दिनपछि सव फेला परेको छ । गत बुधवार म्याग्दी नदीमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका अन्नपूर्ण गाउँपालिका ८ राम्चे काफलडाँडा घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा बस्दै आएका १५ वर्षका हेमचन्द्र गर्बुजाको शनि...

  • अझै भेटिएनन् नदिमा बेपत्ता बालक ,खोजी गर्न गोटाखोर परिचालन

    बेनी बिहिबार फागुन ३० गते । बुुधबार पौडी खेल्ने क्रममा अपराह्न ४ बजे म्याग्दी नदिमा बेपत्ता बालक अझै सम्म पनि भेटीएका छैनन् । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले पनि खोजी कार्यलाई प्रभावकारी बनाउन बेपत्ता बालकको खोजिका लागि विहिबार तालिम प्राप्त गोटाखोरको टोली परिचालन गरेको छ । गोटाखोर परिचालन गरे पनि बेप...

  • पौडी खेल्न गएका बालक बेपत्ता

    बेनी बुधबार फागुन २९ गते । पौडी खेल्ने क्रममा बुधबार अपराह्न ४ बजे म्याग्दीमा एक बालक बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा जिल्लाको अन्नपुर्ण गाउँपालिका –८ राम्चे ,काफलडाडाँ निवासी अन्दाजी १४ –१५ बर्षे हेमचन्द्र्र गर्बुजा मगर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अपराह्न ४ बजेको समयमा विद्यालयबाट छुट...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...

  • पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

    काठमाडौं शनिबार फागुन १८ गते । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले राती १० बजे मृत घोषित गरेको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर ८३ वर्षीय अधिकारीको विगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे प...

  • म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...

  • भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

    एजेन्सी, बुधबार फागुन १५ गते । पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नि...

  • म्याग्दीमा रक्तदान र दिप प्रज्वलन गरि प्रथम सहिद लखन स्मृति दिवस मनाइयो

    बेनी बिहिबार फागुन २ गते । आज फागुन २ गते नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको सहिद स्मृति दिवस । सहिद थापा मगरको १ सय ४२ औं स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाइरहँदा म्याग्दीमा पनि रक्तदान तथा दिप प्रज्वलन गरि स्वर्गिय थापा मगरलाई ...

  • नेकपाले मनायो बेनीमा २४ औं जनयुद्ध दिवस

    बेनी बुधबार फागुन १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्...

  • सरकारले बेरोजगारलाई दिन्छ सय दिनको भत्ता, यस्तो छ शर्त

    काठमाडौँ बुधबार फागुन १ गते । सरकारले ुप्रधानमन्त्री रोजगार कार्यक्रमु सुरु गरेको छ । यो कार्यक्रम अन्तर्गत बेरोजगार परिवारलाई सरकारले भत्ता दिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा भएको एक समारोहबीच यो कार्यक्रमको उद्घाटन गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार...