• जुम्लामा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

    कर्णाली । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो।बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधि...

  • अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

    एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् । प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चला...

  • अछाममा बस दुर्घटना : २ जनाको मृत्यु, ३५ घाइते

    धनगढी । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना ६ ख ८२९ नम्बरको सुदूरपश्चिम यातायातको बस मंगलबार दिउँसो ३ बजे मंगलसैन नगरपालिका–४ डाडाबाघमा कैलाशखोला नजिकै दुर्घटना भएको हो। बस सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परी मंगलसेन नगरपालिका–१४ का अन्दाजी ५७ वर्षीय टंकबहादुर भण्डारी र वडा ...

  • सिन्धुलीको एक गोदाममा भीषण आगलागी

    काठमाडौँ । सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ। मंगलबार बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिनुभयो। आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उहाँले बताउनुभयो । अहिले दुइटा दमकलले आगलागी नियन्त्रणम...

  • नाइजेरियाको जेलमा आक्रमण : ११ जनाको मृत्यु, २५२ बन्दी भागे

    काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका १...

  • कास्कीमा बस दुर्घटना : एकको मृत्यु, ८ घाइते

    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको...

  • बोलेरो जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो ,घाइते चार जनालाई थप उपचारका लागि पोखरा पठाइयो

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२ ५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा चालक सहित ८ जना सवार थिए । आठ जना मध्य ३ जना...

  • नेपाल रेडक्रस सोसाईटी म्याग्दी संयोजक बानियाँलाई पुत्रशोक

    म्याग्दी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो। फोटो व्यवसायी बानियाँले आइ...

  • कुटपिटबाट छोराको मृत्यु, आमा र बहिनी पक्राउ

    काठमाडौँ । मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत...

  • झापामा बस दुर्घटना : एकको मृत्यु, २२ घाइते

    झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार...