• भारतमा किसान र प्रहरीबीच भिडन्त

    केही स्थानमा प्रहरी अवरोध तोड्दा अश्रुग्यास प्रहार नयाँदिल्ली ।गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी दिल्ली प्रवेश गर्न खोज्ने आन्दोलनरत किसानहरूको प्रहरीसँग भिडन्त भएको छ।दशौँ हजारको सङ्ख्यामा किसानहरू ट्याक्टर र्‍यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन्।केही स्थानमा उनीहरूले प्रहरीले खुला ...

  • मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

    मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उहाँलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ । सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक...

  • चीन र भारतका सैनिकबीच सीमामा फेरि झडप

    नयाँदिल्ली । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको हो।झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ। चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय स...

  • कोरोना संक्रमणबाट विदेशमा थप ९ नेपालीको निधन

    काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३, पोर्चुगलमा १ र मलेसियामा १ को निधन भएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ। ...

  • उत्तराखण्डमा १९ वर्षीया किशोरीलाई बनाइयो एकदिने मुख्यमन्त्री

    काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय ...

  • मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

    काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः ४० बज...

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

    नयाँदिल्ली, सिन्ह्वा । भारतमा गत २४ घन्टामा कोरोना सङ्क्रमणको कारण १ सय ६३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख २५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १४ हजार ५ सय ४५ नयाँ सङ्क्रमित फेला परेपछि क...

  • नेपाल आइपुग्यो भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप

    काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज बिहीबार काठमाडौं आइपुगेको छ । खोप बोकेको इन्डियन एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।विमानस्थालमा एक औपचारिक कार्यक्रमबीच भारतले नेपाललाई सो खोप हस्तान्तरण गर्नेछ । सो ...

  • भारतमा फुटपाथमा सुतिरहेका मजदुरहरुमाथि ट्रक गुड्दा १३ जनाको मृत्यु

    एजेन्सी । भारतीय राज्य गुजरातमा गएराति फुटपाथमा सुतेका मजुदरहरुलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। गुजरातको सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरहरु माथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ। राजस्थानको बान्साव...

  • बेलायतको जातीय असमानता अनुगमन समितिमा श्रेष्ठ नियुक्त

    लण्डन । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद एवम् पूर्व मन्त्री मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’ मा नेपाली मूलका शिवजी श्रेष्ठ नियुक्त भएका छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठलाई केही महिनाअघि बेलायतको ह्याम्पशायर प्रहरील...