काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । दुबै देशमा भएको बन्दाबन्दीका कारण स्थगित उनको भ्रमण कात्तिक महिनामा हुन लागेको नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सैन...
अन्तर्राष्ट्रिय
-
-
भारतको आन्ध्र प्रदेशमा भीषण बर्षा, ७ जनाको मृत्यु
काठकाडौँ । भारतको आन्ध्र प्रदेश र तेलंगना राज्यमा भीषण वर्षाका कारण ७ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा मंगलबार विहान नरसापुरम–काकीनाडाको तटीय क्षेत्रमा चक्रवात आउँदा भीषण बर्षा भएको हो । सोमबार विहानदेखि मंगलबार विहानसम्म विभिन्न १२९ स्थानमा ११.५६ देखि २०.४४ सेमीसम्म बर्षा भएको थियो । सरकारी भनाई अनुसार भीषण ब...
-
४५ वर्षीया महिला १६औँ पटक आमा बन्दा शिशुसहित मृत्यु !
काठमाडौँ । अहिले विश्वभर जनसंख्या वृद्धिको नियन्त्रणका लागि विभिन्न अभियानहरु सञ्चालनमा छन् । विश्वका धेरै देशहरुमा अधिकांश शिक्षित परिवारले २ भन्दा बढी सन्तान जन्माउन छाडिसकेका छन् । यस्तै भारतमा भने नौलो घटना सार्वजनिक भएको छ । भारतमा देशभर जनसंख्या नियन्त्रणको बारेमा बहस चलिरहेको छ । तर, ग्रामीण क्षेत्रका मानिसहरु ...
-
अमेरिकाका २५ वर्षीय युवक दोस्रो पटक कोरोना संक्रमित
काठमाडौं । अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पतालनै भर्ना गर्नुपरेको थियो । तर अहिले ती युवक संक्रमणमुक्त भइसक...
-
नाइजेरियामा बन्दुकधारीद्धारा १२ सर्वसाधारणको गोली हानी हत्या
नाइजेरिया, एएनआई । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कैयौँलाई नराम्ररी घाइते बनाएका छन् । ...
-
चीनमा कोरोना मुक्त एक व्यक्तिमा पुन: ६० दिनपछि आँखामा फेला
काठमाडौँ । चीनमा एक कोरोना मुक्त व्यक्तिमा निको भएको ६० दिनपछि कोरोना भाइरस फेला परेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार ६५ वर्षीया चिनियाँ महिलामा कोरोना संक्रमण भएको ६० दिनपछि फेरि आँखामा संक्रमण पाइएको हो । अनौठो घटना सार्वजनिक भएपछि चिनियाँ वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । जनवरीमा कोरोना संक्रमण भएपछि ती म...
-
कोरोना भाइरसमुक्त भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ह्वाइट हाउसको बार्दलीबाट सम्बोधन
वासिङ्टन, एपी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट शनिबार साँझ सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरुले उनीबाट कोरोना भाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् । राष्ट्रपति ट्रम्पल...
-
थाइल्यान्डमा मन्दिर जान लागेको बस रेलसँग ठोक्किदा १७ जनाको मृत्यु, २९ घाइते
बैंकक । थाइल्यान्डमा बस र रेल ठोक्किँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ।आइतबार चाचोइङ्गसाओ प्रान्तको एक मन्दिरमा जाँदै गरेको बस बिहान आठ बजेतिर रेलसँग ठोक्किएको हो। राजधानी बैंककबाट पूर्वतिर रहेको उक्त मन्दिर पुग्न बसलाई दुई घन्टा लाग्छ। मृत्यु हुनेको संख्या १७ पुगेको छ, जिल्ला प्रहरी प्रमुखलाई उदृत गर्दै समाचार संस...
-
भारतमा सिबिआईका पूर्वप्रमुखले गरे आत्महत्या
काठमाडौँ । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का पूर्वप्रमुख अश्वनी कुमार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार ७० वर्षीय उनले बुधबार नागल्यान्डको राजधानी सिमलास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन्। घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला परेको प्रहरीले जनाएको छ। जसमा...
-
फिनल्याण्डमा एक दिनलाई १६ वर्षिया किशोरी प्रधानमन्त्री
काठमाडौँ । वलिउड चलचित्र ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री बनेर धेरै परिवर्तन गरेका छन्। सिनेमामा देखिने यो दृष्य फिनल्याण्डमा भने वास्तविक भएको छ। फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्। सन्ना मरिनले बुधबारका लागि १६ वर्षिया आभा मुर्तोलाई प्रध...

























