• विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी

    काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...

  • कोरोनाबाट बेलायतमा ६० नेपालीको मृत्यु

    लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । स...

  • नेपाली भूमिमा भारतकाे २२ किलोमिटर सडक ,सूचनाका लागि भारतकै भर

    भारत र चीनबीच सन् २०१५ मा लिपुलेकलाई व्यापार नाकाका रूपमा विकास गर्ने सहमति भएपछि सडक निर्माणलाई तीव्रता दिइएको थियो । दार्चुलाका प्रजिअ भन्छन्– ‘भारतले सडक बनाएको विषयमा बुझ्नलाई हाम्रो संयन्त्र छैन । धार्चुलाका उपजिल्लाधिकारीमार्फत बुझेर माथिल्लो निकायमा जानकारी गराउनुपरेको छ ।’ दार्चुला,आइतबार बैशाख २८ गते । दार...

  • थप ७ जनामा काेरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

    काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रा...

  • थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो

    काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जन...

  • विहिबार परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ

    काठमाडौं,शुक्रबार बैशाख २६ गते।कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ।पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको हो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो । आज ...

  • भारतमा रेलले किच्दा १५ मजदुरको ज्यान गयो

    काठमाण्डौं ,शुक्रबार बैशाख २६ गते ।भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तस्बिर : थाहा खबर उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ ...

  • २५६४औँ बुद्ध जयन्ती म्याग्दीमा दीपावली गरी मनाइयो (तस्बिर सहित)

    बेनी ,विहिबार बैशाख २५ गते ।शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती म्याग्दीमा पनि मनाइएको छ । लकडाउन आर्थात बन्दाबन्दीको समय भएकाले सामाजिक दुरी कायम गरेर टोल र घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको हो । जिल्लाको यूवा बौद्ध संघ म्याग्...

  • कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

    काठमाडौं,विहिबार बैशाख २५ गते । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्...

  • २५६४ औँ बुद्ध जयन्ती, घरमै बसेर मनाउन आग्रह

    काठमाण्डौ ,बिहिवार बैशाख २५ गते । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत...