• बुधबार नेप्से १३ दशमलव ९४ अंकले वृद्धि

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । मंगलबार पनि दोहोरो अङ्कले बढेको नेप्से बुधबार १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता सेयर रु एक अर्ब...

  • म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बेनी नगरपालिका २ का ३१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य निर्देशनालय पोखराले निकालेको विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको जनाएको छ । ...

  • कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र...

  • अवैध लागूऔषध कारोबारमा संलग्न १० जना पक्राउ

    काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम (पश्चिम) वाफिकोट गाउँपालिका–८ दुली बस्ने ३५ वर्षीय लाले भन्ने लाल बहादुर खत्रीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीद्वारा दसैंभत्ता कोरोना कोषमा जम्मा

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले यसपालिको दसैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन् । गण्डकी प्रदेश सरकारको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठक । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीसहित सात मन्त्रीको दसैंभत्ता कोभिड–१९ उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव...

  • राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको तलब र चाडपर्व खर्च कोरोना कोषमा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापतको रकम प्रदान गरेकी छन् । राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले यस आर्थिक वर्षको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम प्रदान गरेको...

  • राष्ट्रपति भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो। त्यसपछि उनले दरबार हा...

  • खोटाङका कृषिविज्ञ मदन राईद्धारा १० संघसंस्थालाई जग्गा दान

    खोटाङ । खोटाङका कृषिविज्ञ मदन राई हाल व्यवहारिक शिक्षाको अभ्यासमा तल्लिन छन्। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राई हाल विद्यार्थीलाई आत्मनिर्भर र स्ववलम्भी बनाउने प्रयासमा ‘कुटोदेखि कम्प्युटर’ चलाउनेसम्मको जीवनोपयोगी शिक्षाको अभ्यास गराउन समय खर्च गरिरहेका छन्। कृषिविज्ञ राईको टिम दिक्तेल रुपाकोट मझुवागढ...

  • धनगढी प्रहरी हत्या प्रकरण:हत्यामा संलग्न थप १ जना पक्राउ

    कैलाली । गत शनिवार राति धनगढीमा नेपाल प्रहरीका एक जना असई र प्रहरी जवान हत्या प्रकरणमा थप १ जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको भन्दै वर्ष २० का रोहित रानालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटी लाई जानकारी दिए । उनले प्रारम्भिक ...

  • बर्दियामा साढे २३ किलो चरेससहित एक महिला पक्राउ

    बर्दिया । बर्दियामा सशस्त्र प्रहरीले साढे २३ किलो चरेससहित एक जना महिलालाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका वडा नं.१० बुद्धि दमाईको घरको शौचालयबाट शरिरबाट ५ किलो चरेस भेटेको र थप अनुसन्धान गर्दा जम्मा साढे २३ किलो चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक एनबी रावतले जानकारी दिए। यस्तै एक थान मोबाईल, ट्याम्बो मोबाईल...