• काठमाडौंको बालगृहमा अलपत्र पारिएका ११ जना बालबालिकाको उद्धार

    सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो। लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार ...

  • नर्भिक अस्पतालका अध्यक्ष चौधरीलाई कोरोना संक्रमण

    काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्। उनले ट्विटमा कोरोनाका केही लक्षणहरू देखिएको भएपनि आफ्नो अवस्था ठिक भएको बताएका छन्। म घरमै आइशोलेसनमा बसिरहेको छुु, ट्विटमा चौधरीले भनेका छन्। योसँगै उनले पछिल्लो पाँच दिनमा आफ्न...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १८ जना संक्रमितहर थपिएका हुन्। यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१०५ पुगेको छ । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेकोस्वास्थ्य निर...

  • म्याग्दीका एक कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

    म्याग्दी । म्याग्दीका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा...

  • गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

    कास्की । गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारबाट पछाडी नहट्ने जनाएको छ । आफ्ना प्रेस सल्लाहकार बिक्रम न्यौपानेको फेसबुक स्टाटस शेयर गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजोको दिनमा पनि कोरोना उपचारको जिम्मा प्रदेश सरकारले नै लिएको र अबको दिनमा पनि कोरोना संक्रमितहरुको उपचारको जिम्मा प्रदे...

  • नेपालमा ३ हजार ९३ कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या १३९,१२९ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितहरुको संख्या ४१ हज...

  • जसपाको संघीय परिषद् अध्यक्षमा डा.भट्टराई

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन् ।जसपाका नेता नहेन्द्र प्रधानले पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई संघीय परिषद अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको बताए । जसपाको केन्द्रीय कार्यकारिणी समितिको आजको बैठकले यो निर्णय गरेको हो ।नेता भट्टराई संघीय परिषद अध्...

  • भारतको गाजियाबादबाट १८ किशोर नेपाल फिर्ता

    नवलपरासी । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ नेपाली किशोरलाई भारतीय प्रहरीले नेपाल फर्काइदिएको छ । भारतमा रोजगारीका लागि लगिएका ती किशोरहरुको भारतको गाजियाबादबाट उद्धार गरेर भारतले मंगलबार सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । पूर्वी नवलपरासीका एसपी प्रकाश मल्लले भारत...

  • सर्पले टोकेपछि अस्पतालमा भर्ना भएका एक व्यक्तिमा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

    चितवन । सर्पले डसेर उपचार गराउन चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको छ । उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष अस...

  • दाङमा होम-आइसोलेसनमा बसेका ४० वर्षीय पुरूषको मृत्यु

    दाङ । दाङमा एक जना होम-आइसोलेसनमा बसेका ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले सेतोपाटीलाई बताए। असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कलेजोका बिराम...