• वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ । कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा। अच्युतले कार्की बताए । सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ‘झुण्डिएर आत्महत्या प्रयास गरेका रहेछन् । उपचारका लागि यहाँ ल्याइएको थियो,’ उनले भने, ‘ट्राभल हिस्ट्री भए...

  • कोरोनाले आमा बितेको चार दिनपछि संक्रमित छोराको पनि मृत्यु

    भक्तपुर । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका–७, नगदेशका कोरोना संक्रमित ४० वर्षीय व्यक्तिको मृत्यु भएको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार भदौ २ देखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको हो । भदौ १३ गते उनकी ६२ वर्षीया आमाको पनि कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा मृत्यु भएको थियो ...

  • गण्डकी प्रदेश थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार आज ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसअनुसार पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २३ जना, लम्ज...

  • कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पताल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा.सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए । कोरोना संक्रमति ती महिलाको ७...

  • ब्याजदर घटाउँदा पनि बढेन कर्जा

    काठमाडौँ । कर्जा वृद्धिका लागि वाणिज्य बैंकहरूले उल्लेख्य रूपमा ब्याजदर घटाए पनि अझै कर्जा बढ्न सकेको छैन । कोरोना महामारीपछि थुप्रिएको तरलता व्यवस्थापन गर्न यतिखेर अधिकांश बैंकले घर, जग्गालगायतमा कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । जुन ब्याजदर चार वर्षयताकै कम हो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले त ...

  • धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानीका बाढी पहिरो पीडित परिवारलाई जिन्सी सामाग्री सहयोग गरिएको छ । बेल्जियममा रहनुभएकी समाजसेवी बिना गौचन ,अनुशा शेरचन थकाली र एकल महिला संघ ,म्याग्दीकी अध्यक्ष तथा समाजसेवी बिमला गौचनको सयुक्त आर्थिक सहयोगमा बाढी पहिरोबाट विस्थापीत परिवारलाई सो जिन्सी सामाग्री सहयोग गरिएको...

  • नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या २३९ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २द्ध घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो। उहाँका अनुसार आजसम्म डिस्चार्ज हुनेक...

  • खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान

    काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गते...

  • चितवनमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, एकको मृत्यु

    काठमाडौँ । काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले...

  • नेपाल प्रहरीका साढे १६ सय जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय ५६ जना पुगेको छ । संक्रमितमध्ये ७ सय २८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । प्रहरीका ९ सय २८ जना संक्रमित उपचाररत रहेका छन् । सक्रिय संक्रमितमध्ये उपत्यकामा ३ सय २४, प्रहरी प्रधान कार्यालय अन्तरगत ९७ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय ...