• कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो

    पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिए...

  • चीनतर्फ पहिरो गएपछि रसुवागढी नाका बन्द

    रसुवा । बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पहिरो पन्छाउन केही दिन लाग्ने देखिएको छ। ‘चिनियाँ पक्षले कति दि...

  • बलात्कार मुद्दा ‘१२ लाख’मा मिलाउन खोज्ने ५५ वर्षीय सत्यनारायण पक्राउ

    काठमाडौं । सामूहिक बलात्कार घटना आर्थिक लेनदेनमा मिलाउन प्रयास गरेपछि बलात्कारमा संलग्न आरोपीका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धुनषाधाम नगरपालिका–२ का ५५ वर्षीय सत्यनारायण यादव छन् । भदौ १ मा धनुषाको धनुषाधाम नगरपालिका–२ धरमपुरस्थित सुकन यादवको धानखेतमा १२ बर्षीया किशोरीमाथि सामूहिक बलात्क...

  • ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ

    उदयपुर । उदयपुरमा ७ वर्षीया नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेल्टार, उदयपुरको प्रहरी टोलीले बलात्कारको आरोपमा ३५ वर्षीय किरण राईलाई पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ वस्ने ७ वर्षीया नाबालिकालाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको आरोपमा झापा विर्...

  • भारतमा कोरोना संक्रमित ६० लाख नजिक

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ...

  • कर्णाली प्रदेश अस्पतालका एक चौथाइ डाक्टर–स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

    सुर्खेत । कोरोना कहरले कर्णाली प्रदेश अस्पताललाई अधिक प्रभावित गरेको छ । यहाँका एक चौथाइ चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । केही स्वास्थ्यकर्मी त पुनः संक्रमणको चपेटामा परेका छन् । ‘स्टाफहरू (डाक्टर र स्वास्थ्यकर्मी) लाई कोरोनाबाट जोगाउन निकै मुस्किल पो भयो,’ अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ...

  • गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३,७४४ पुग्यो

    पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणअनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वार्ड नं. ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका ल...

  • केसीका समर्थकद्वारा पोखरामा दिनहुँ प्रदर्शन

    पोखरा । चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा.केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ। डा.केसीका समर्थकद्वारा दैनिक रुपमा पोखराका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको हो। ‘जागौं पोखरा अभियान’को नेतृत्वमा पोखरामा केसी समर्थनमा प्रदर्शन जारी राखिएको संयोजक शिरिष गुरुङले बताइन्। प्रद...

  • ‘हंस’ले पायो २०७६ सालको पद्मश्री पुरस्कार , प्रश्रितलाई पद्मश्री साधना सम्मान

    काठमाडौँ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार प्रतिष्ठानको हालै सम्पन्न बैठकले तीन लाख रुपैयाँ राशिको सो पुरस्कारले लेखकद्धयलाई सम्मान ग...

  • बालिकामाथि बलात्कारको प्रयास:प्रतिकार गर्दा हत्या

    सुनसरी । सुनसरीमा १२ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारको प्रतिकार गर्दा हत्या भएको देखाएको छ । बराह क्षेत्र नगरपालिका–१ कटहरेमा घरमै हत्या गरिएकी बालिकाको बलात्कार प्रयास र त्यसपछि हत्या भएको आशंका प्रहरीको छ । गत शुक्रबार राति बालिकाको हत्या भएको थियो । बालिकाका बा आमा धामी र...