• महिला सांसद भन्छन् :बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो

    काठमाडौँ । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेत...

  • मकवानपुरमा ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

    मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेनजिक सोमबार दिउँसो ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट चामल बोकेर हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ४१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याक...

  • बिपी प्रतिष्ठानले प्रक्रिया मिच्दै भ्रष्टाचार मुद्दा खेपिरहेको सप्लायर्सबाट किन्यो डेढ करोडको सामग्री

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना महामारीको ‘विषम परिस्थिति’ देखाएर डेढ करोडको मेडिकल सामग्री गैरकानुनी तरिकाले खरिद गरेको छ। त्यसरी खरिद गर्दा विरोध गर्ने कर्मचारीको सरूवा नै गरिएको छ । प्रक्रिया अपारदर्शी भएको टिप्पणी उठाउने खरिद इकाई शाखाका प्रमुख विष्णु चापागाईंलाई उक्त शाखामा सरूवा ...

  • कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

    काँकडभिट्टा । कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । स्थान...

  • विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एसिया प्रश...

  • विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्रीवितरणमा रोक

    काठमाडौँ । औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ । विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्...

  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जन...

  • होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

    वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो ।कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । स...

  • वीपी प्रतिष्ठानका चिकित्सकद्वारा उपकुलपति कार्यालयअघि धर्ना

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन्। सोसाइटीले पटक पटक आफ्ना मागहरु पेश गरेपनि वेवस्ता गरिएपछि आन्दोलनमा उ...

  • देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...