• कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

    बेनी ,विहिबार जेठ १५ गते ।विहिबार कोरोना भाइरस संक्रमण देखिएका ३० बर्षिय युवाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत जेठ ९ गते सुनौली नाकाबाट उद्धार गरी ल्याइएका जिल्लाको मालिका गाउँपालिका–४ का ती युवामा कोरोना संक्रमण देखिएपछि बेनी,खुल्ला मन्च स्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा राखिएको बेनी अस्पताल व्यवस...

  • म्याग्दीमा १ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,विहिबार जेठ १५ गते ।भारतबाट आएर म्याग्दी बेनीकाे क्वारेन्टाइनमा बसेका एक जनालाई नोभेल कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । गत जेठ ९ गते सुनौली नाकाबाट आएका जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारि द...

  • १५६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो

    काठमाडौं,विहिबार जेठ १५ गते । विहिबार थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरु मध्ये ५ जन...

  • थप एक जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो

    नवलपरासी,विहिबार जेठ १५ गते । नवलपरासी बर्दघाट सुस्ता (पूर्व)का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिनुभयो । बर्दघाट सुस्ता (पूर्व) का १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । ...

  • स्याङजामा थप ३ जनामा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १५ पुग्यो

    पोखरा ,विहिबार जेठ १५ गते । स्याङजामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका तीन जनामा कोेरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएक...

  • थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...

  • बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टी

    बागलुङ्ग,बुधबार जेठ १४ गतेबागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जन...

  • नेपालमा कोरोना सङ्क्रमितको संख्या ७७२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ १३ गते । नेपालमा मङ्गलबार थप ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक प्रयोग...

  • सुर्खेतका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    सुर्खेत,मंगलबार जेठ १३ गते  । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको छ ।आज भेटिएका संक्रमितहरुमा ११ जना पुरुष र १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । भारतबाट घर फर्किएकाहर...

  • थप ६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं ,सोमबार जेठ १२ गते । सोमबार कोरोना भाइरसका ६ जना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना संक्रमण परीक्षणका क्रममा अछाममा मेल्लेकका एक जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तीनजना नारायणी अस्पतालको प्रयोगशाला गरिएको परीक्षणका क्रममा दुई जनाको कोरोना पोजेटिभ देखिएको हो । ...