• कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी टेरेसाको निधन

    मड्रिड ,आइतबार चैत १६ गते । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड–१९)संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।कोरोना भाइरस संक्रमणका...

  • बेलायतमा कोरोनाबाट बाबुछोरीको मृत्यु

    लन्डन ,शनिबार चैत १५ गते । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। बुधबार ६१ वर्षीय बुवा सुधीर शर्माको ज्यान गएको थियो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार ...

  • बेल्जियममा आमाबुवालाई भेट गरी फर्केकी थिइन कोरोना संक्रमित युवती

    अर्जुन कार्की बागलुङ,शनिबार चैत १५ गते । आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १७ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । संक्रमित युवती दुई महिना...

  • बागलुङकी एक किशोरीमा कारोना भाइरस संक्रमण भएको पुष्टि

    काठमाडौं ,शनिबार चैत १५ गते । बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड-१९०)संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ...

  • म्याग्दीमा चैत देखी यता विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिने

    बेनी ,शनिबार चैत १५ गते । नोबल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि म्याग्दीमा विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । चैत १ गतेदेखि यता भारत, खाडी र युरोपलगायत मुलुकबाट आएका सबैलाई क्वारेन्टाइनमा राखेर शनिबारदेखि स्वास्थ्य परीक्षण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । file photo...

  • चौथो कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीकै रहेको पुष्टि

    काठमाण्डौं,शुक्रबार चैत १४ गते । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कुन फ्लाइटमा र कति गते आएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ती बिरामी ११ गते अस्पताल भर्ना भएको भएपनि थप विवरण संकलन भइरहेको पनि जनाएको छ। ...

  • नेपालमा थप एक जना कोरोना भाइरस संक्रमित भेटिए ,उपत्यकाबाहिर पहिलो संक्रमित

    काठमाडौं ,शुक्रबार चैत १४ गते । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो ।स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ । उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।“उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछ...

  • नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा

    एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेक...

  • एक जना कोरोना संक्रमित भेटिए

     काठमाडौं,बुधबार १२ गते  । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर ...

  • गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने

    पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोष...