म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...
मुख्य समाचार
-
-
राप्रपाका नेता सुवेदीको निधन
काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...
-
अमेरिकामा ५ सय नेपालीलाई कोरोना सङ्क्रमण पुष्टी
वासिङ्टन डिसी ,आइतबार चैत २३ गते । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपा...
-
कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी
काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स...
-
बेनी नगरपालिकामा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण सुरु
म्याग्दी,आइतबार चैत २३ । जिल्लाको बेनी नगरपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरेको ...
-
नेपालमा थप तीनजना कोरोना संक्रमित फेला
काठमाडौं,शनिबार चैत २२ गते । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । ...
-
पोखरामा कोरोना संक्रमित भनिएका व्यक्तीको पुन:परिक्षणको रिपोर्ट नेगेटिभ
काठमाडौँ,शुक्रबार चैत २१ गते । कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । http://myagdinews.com/?p=9752 कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो । पोखरा ल्याबमा रिपोर्ट पोजेटिभ आ...
-
पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो
पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकार...
-
म्याग्दीको फुलडाँडामा चेकपोष्ट स्थापना
अमित बिश्वकर्मा बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपो...
-
बागलुङकी एक महिलामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ६ पुग्यो
बागलुङ्ग,विहिबार चैत २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवती...




















