बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...
मुख्य समाचार
-
-
कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर
बेनी,शुक्रबार चैत ०७ गते । दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...
-
कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित
काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...
-
कोरोना भाइरसका कारण एसईई परीक्षा स्थगित
काठमाण्डौ,बुधबार चैत ०५ गते । ( कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबारदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिको बुधबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।...
-
कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने
म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । ्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठा...
-
अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण शुरु
एजेन्सी,मंगलबार चैत ०४ गते । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तय...
-
कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु
रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...
-
अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु
न्युयोर्क /मंगलबार चैत ०४ गते । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ...
-
दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु
दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचार...
-
अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा बन्द !
काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो । अमेरिकी दूतावासले जतिसक्यो चाँग...






















